Latest News

    Showing 4,541-4,560 of 4,645 items.
  • प्रेम परियारले बाल आवाजमा स्वर रेकर्ड गराउन सकेनन्

    प्रेमको स्वर फर्ममा नआएपछि फिल्म ‘नाईं नभन्नू ल ३’ को लागि गायक शिशिर योगीका छोरा संजोग योगीको स्वरलाई रेकर्ड गराइएको छ ।

    • प्रकाशित मितिः August 25,2014
    • 546 पटक पढिएको
    • News Page
  • आमा र पत्रकार बन्दै अभिनयमा फर्किइन संचिता लुइँटेल

    म काम नगरी बस्दा पनि मिडिया र मेरो शुभ चिन्तकले कहिले फिल्म खेल्ने ? भनेर सोधिरहनु हुन्थ्यो । ढिलै भएपनि यस प्रश्नको जवाफ मिलेको छ । अब अभिनयलाई निरन्तरता दिन्छु ।’

    • प्रकाशित मितिः August 25,2014
    • 481 पटक पढिएको
    • News Page
  • रेखाको ‘हिम्मतवाली’ सेन्सर पास : ‘मन्त्री परिषद्’ शब्द लाई म्यूट

    रेखाले भनिन्, ‘मन्त्री परिषद् भन्ने शब्दलाई म्यूट गर्नु पर्ने बाहेक अरु कुनै पनि दृश्य तथा संवाद माथि सेन्सरको आपत्ती रहेन ।’ असोज १५ गते फूलपाती रिलिजको फिल्म ‘हिम्मतवाली’ मा रेखासँगै सुदर्शन गौतमको

    • प्रकाशित मितिः August 25,2014
    • 459 पटक पढिएको
    • News Page
  • ‘छ एकान छ’ को लाभाशं स्पट व्वोयदेखि निर्देशकसम्मलाई

    फिल्म प्रदर्शनको ८ महिनापछि सक्सेस पार्टीको आयोजना गर्दै निर्माता त्रेय दिपकराज गिरी, दिपाश्री निर्रौला र निर्मल शर्माले फिल्मले गरेको लाभाशंको हकदारी स्पट व्वोयदेखि निर्देशकसम्मलाई दिएका हुन् ।

    • प्रकाशित मितिः December 31,1969
    • 531 पटक पढिएको
    • News Page
  • उस्तै छ स्व. श्रीकृष्णको ‘कोहिनूर’ क्रेज

    हिजो शनिबार सार्वजनिक बिदाको दिन मात्रै होइन आज आइतबार पनि ‘कोहिनूर’ हेर्न आउने दर्शकको संख्या उल्लेख्य रहेको फिल्म निर्माण कम्पनी, हलवाला र वितरकले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः August 24,2014
    • 445 पटक पढिएको
    • News Page
  • यस्तो छ ‘उत्सव’ शिर्ष गीत

    युवा पुस्ता लक्षित फिल्म ‘उत्सव’ को सार्वजनिक गरिएको शिर्ष गीतमा मुख्य पात्रहरु सौगात मल्ल, गौरव पहारी प्रकृति श्रेष्ठ, मेनुका प्रधान र संजोग श्रेष्ठलाई दख्न सकिन्छ ।

    • प्रकाशित मितिः August 24,2014
    • 346 पटक पढिएको
    • News Page
  • ‘रेखा थापा फिल्म क्षेत्र धान्ने एक्लो व्यक्ति’ : निखिल उप्रेती

    अभिनेता निखिल उप्रेतीले निर्माण एवं निर्देशन गर्ने नयाँ नेपाली फिल्ममा अभिनय गराउने प्रस्ताव लिएर अभिनेत्री रेखा थापा समक्ष निखिल स्वयम् पुगेपछि यो हिट जोडी पुनः पर्दामा दोहोरिने सम्भावना देखिएको हो ।

    • प्रकाशित मितिः August 24,2014
    • 955 पटक पढिएको
    • News Page
  • भृकुटीमण्डपको खुला चौरमा दिपाले यसरी मनाइन जन्मदिन

    भदौ ७ गते शनिबार मात्रै दिपाले तीन वटा जन्मदिनको केक काटिन् । साथी कविता शर्मा र परिवारका सदस्यले नयाँ बानेश्वर घरमा राती नै ‘सरप्राइज’ वर्थ डे केक काटिदिएका थिए ।

    • प्रकाशित मितिः December 31,1969
    • 361 पटक पढिएको
    • News Page
  • एकै व्यक्तिलाई २ वटा गाईजात्रे सम्मान

    वरिष्ठ हास्य कलाकार आनन्द थापा उस्तै प्रकारका २ वटा कार्यक्रमबाट शनिबार सम्मानित भए । भृकुटीमण्डप र प्रज्ञा भवन प्रतिष्ठानमा छुट्टा छुट्टै रुपमा सञ्चालन भएका २ वटा हास्यव्यङ्ग्य कार्यक्रमले वरिष्ठ हास

    • प्रकाशित मितिः August 24,2014
    • 458 पटक पढिएको
    • News Page
  • जन्मदिन अगाडी केक काट्दै दिपालले भनिन्, ‘दिपक मेरो मनको साथी’

    दिपाले जन्मदिनको ब्यस्तता सुनाउदै भनिन् ‘मेरो मिल्ने साथी दिपक भोली दिनभरी नै मेरो साथमा हुनेछ’ । दिपकराज गिरीसँग को सहकार्यले आज यो स्थानसम्म आईपुगेको बताउदै उनले दिपकलाई आफ्नो ‘मनको सबैभन्दा नजिकको

    • प्रकाशित मितिः August 22,2014
    • 509 पटक पढिएको
    • News Page
  • तेश्रो सातामा ‘कोहिनूर’ : कस्तो भयो ‘ताण्डव’ र ‘ठूली’ को ओपनिङ ?

    थप हल संख्या बढाउँदै ‘कोहिनूर’ ले आज शुक्रबार पनि उल्लेख्य दर्शकलाई हलसम्म तान्न सफल भयो । फ्रेस रिलिज फिल्महरु ‘ताण्डव’ र ‘ठूली’ भन्दा ‘कोहिनूर’ को शुक्रबारे व्यापार निकै गुणा माथि छ ।

    • प्रकाशित मितिः August 22,2014
    • 957 पटक पढिएको
    • News Page
  • ‘नारी सम्मान ०७१’ बाट करिश्मा सम्मानित

    ‘हामी सेवा गर्छौ’ भन्ने उद्धेश्य बोकेको लायन्स अन्र्तराष्ट्रिय ३२५ ब्२ अन्र्तगत स्थापित लायन्स क्लब अफ काठमाण्डौं डायमणडले अभिनेत्री मानन्धर सहित अन्य ८ जना विभिन्न क्षेत्रमा योगदान पुर्याएका नारीलाई

    • प्रकाशित मितिः August 22,2014
    • 388 पटक पढिएको
    • News Page
  • लाहुरे बन्न छोडेर पत्रकार बन्दा...!

    बाबु आमाले सानै उमेर देखि विदेशी सेनामा भर्ति गर्ने सपना बोकेका सृजन गुरुङ एकाएक पत्रकारितामा लाग्छन् । पटक– पटक सेनामा भर्ति गराउन छोरालाई भर्तिकेन्द्र लैजाँदा पनि अन्तिम सयममा भर्ति हुन छोडेर पढाईला

    • प्रकाशित मितिः August 22,2014
    • 624 पटक पढिएको
    • News Page
  • ‘काठमाण्डूले मलाई बोलायो’ : अनुपम खेर

    कमेडी रोलका लागि सर्वाधिक पाँचपटक फिल्मफेयर अवार्ड जितेका अनुपम खेरबाट तपाईं कस्तो अपेक्षा राख्नुहुन्छ, थाहा छैन। तर यति बेला राजधानीमा रहेका भेटरान अभिनेता बिहीबार पत्रकार सम्मेलनमा सुरुदेखि नै रौसे

    • प्रकाशित मितिः August 22,2014
    • 433 पटक पढिएको
    • News Page
  • मंसिर ५ मा राजा फर्कने !

    ‘अन्तराल’ निर्देशक दिपा बस्नेतको दोश्रो फिल्म ‘श्री ५ अम्बरे’ मंसीर ५ गते सार्वजनिक प्रदर्शनमा आउने भएको छ । ‘श्री ५ अम्बरे’ को शिर्ष भूमिकामा अभिनेता सौगात मल्ल छन् ।

    • प्रकाशित मितिः August 22,2014
    • 383 पटक पढिएको
    • News Page
  • स्व.श्रीकृष्णको १३ औं पुण्य तिथि : सरकारसँग शालिक निर्माणको माग

    श्रीकृष्ण श्रेष्ठको १३ औं पुण्य तिथिमा समवेदना व्यक्त गर्न नयाँ बजार पुगेका सञ्चारमन्त्री समक्ष फिल्म सम्बद्ध संघ संस्थाका प्रतिनिधिले यस्तो माग गरेका हुन् ।

    • प्रकाशित मितिः August 21,2014
    • 542 पटक पढिएको
    • News Page
  • जन्मदिनमा रेखा थापा : ‘हिरो’ देखि ‘हिम्मतवाली’ सम्म

    ०७१ सालदेखि ३१ वर्षमा प्रवेश गरेकी ‘हिम्मतवाली’ रेखालाई जन्मदिनको शुभकामना । जन्मदिनको अवसर पारेर न्यूजपेजथ्रीले रेखाको फिल्मी करिअरसँग जोडिएको केही ‘फ्ल्यास ब्याक’ प्रसंगलाई उल्लेख गरेको छ ।

    • प्रकाशित मितिः August 21,2014
    • 775 पटक पढिएको
    • News Page
  • माइती नेपालमा के गरिन् रेखाले ?

    दृष्ट्रि विहिनको सहयोगार्थ माइती नेपालले गौशला कार्यलयमा तीज विशेष कार्यक्रमको आयोजना गरेको थियो । जुन कार्यक्रमको मुख्य आकर्षक ‘हिम्मतवाली’ रेखा थिइन् ।

    • प्रकाशित मितिः August 20,2014
    • 383 पटक पढिएको
    • News Page
  • ‘हामी कपल होइनौं’ : नम्रता/लाउरे

    ‘ताण्डव’ प्रचार प्रसारको लागि मित्रपार्कस्थित स्म्यासिङ एप्पलको कार्यालयमा आयोजना गरिएको अनौपचारिक प्रेस जमघटमा नम्रता र लाउरेले मिडियामा आएजस्तो आफुहरु प्रेम नरहेको बताए ।

    • प्रकाशित मितिः August 20,2014
    • 402 पटक पढिएको
    • News Page
  • ३३ वर्षमा अरुणीमा : पारिवारसँग केक काट्ने

    अरुणीमले भनिन्, ‘यो वर्ष परिवारसँग मात्रै वर्थ डे मनाउँछु ।’ बालकोट घरमा साँझ घर तथा माइतीका सदस्यहरुबिच अरुणीमाले आफ्नो जन्मदिनको केट काट्नेछिन् ।

    • प्रकाशित मितिः August 20,2014
    • 585 पटक पढिएको
    • News Page