Latest News
-
नीतालाई सुदर्शनको जवाफ ‘स्टाटस लेख्ने र कमेन्ट गर्ने बेला होइन यो’
भूकम्प प्रभावितलाई फिल्मकर्मीले गर्दै गरेको सहयोगमा नायिका नीता ढुंगानाले लेखेको ‘यस्तो बेलामा आफ्नो फिल्मको पब्लिसीटि गर्नु चाहिं राम्रो होइन’
- प्रकाशित मितिः May 04,2015
- 270 पटक पढिएको
- News Page
-
राजधानी बाहिर पनि छन् भूकम्प प्रभावितको सहयोगमा फिल्मकर्मी
व्यक्ति मात्रै नभएर नेपाली फिल्म क्षेत्रका संस्था पनि भूकम्प प्रभावित क्षेत्रमा सक्रिय सहयोगमा लागि परेका छन् ।
- प्रकाशित मितिः May 03,2015
- 243 पटक पढिएको
- News Page
-
भूकम्प प्रभावितलाई जगाउन आयो ‘सेभ नेपाल’ सङ्ग
आफ्नै शब्द, संगीत तथा स्वरमा टंकले ‘सेभ नेपाल’ बोलको गीत भूकम्प गएको एक सातामा सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा टंक र अनु ढकालले स्वर दिएका छन् ।
- प्रकाशित मितिः May 03,2015
- 183 पटक पढिएको
- News Page
-
सलमान र अक्षयले भूकम्प प्रभावितलाई दिने राहत सेवा असत्य
अक्षय अभिनित प्रदर्शनरत फिल्म ‘गब्बर’ को पहिलो दिनको व्यापारको सबै रकम नेपालका भूकम्प प्रभावितलाई दिने भनी खबर बाहिर आएको थियो ।
- प्रकाशित मितिः May 03,2015
- 259 पटक पढिएको
- News Page
-
शत्तिशाली भूकम्पपछि राजेशले लेखेको खुला पत्रमा के छ ?
मृतकहरुको सम्झनामा हामीले आँसु बगायौ तर, बाँचेकाहरु पनि राहत नपाएर मर्दै बाँचिरहेका छन् । अब उनीहरुलाई बचाउँन सबै जुटौं ।
- प्रकाशित मितिः May 03,2015
- 229 पटक पढिएको
- News Page
-
‘यस्तो बेलामा आफ्नो फिल्मको पब्लिसीटि गर्नु राम्रो होइन’ : नीता
शक्तिशाली भूकम्पका कारण नीता अभिनित फिल्म ‘धुन’ को प्रदर्शन मिति स्थगन भएको छ ।
- प्रकाशित मितिः May 03,2015
- 226 पटक पढिएको
- News Page
-
राजेशले जुटाए ९० लाख : करिश्मा पनि निस्किइन् राहत बाढ्न
अन्य फिल्मकर्मीले उक्त गा.वि.स.हरुका भूकम्प प्रभावितलाई राहत बाँड्दै विपद्मा सम्हालिन सुझाए ।
- प्रकाशित मितिः May 02,2015
- 287 पटक पढिएको
- News Page
-
अमेरिकाको बाँकी कार्यक्रम रद्द गरेर धुर्मुसले भने, ‘देशै रोएको बेलामा सक्दिन म हाँस्न’
यसै विच उनीहरुले यस दुःखद घडीमा भूकम्प पिडितहरुलाई सक्दो सहयोग गर्न आफ्ना दर्शक एवं शुभ चिन्तकलाई पनि आव्हान गरेका छन ।
- प्रकाशित मितिः May 01,2015
- 255 पटक पढिएको
- News Page
-
नाङ्लेभारेमा ‘होस्टेल रिटन्र्स’ को राहत वितरण
सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि राहत लिएर हालसम्म पुग्न सकेका छैनन् । त्यहाँका प्रभावितलाई त्रिपालको खाँचो छ ।
- प्रकाशित मितिः May 01,2015
- 216 पटक पढिएको
- News Page
-
पिडामा रहेका सविनले पनि भूकम्प प्रभावितलाई सहयोग गर्ने
कोरा बारिरहेका नायक श्रेष्ठले दिवंगत पिताको १३ दिने कर्ममा लाग्ने खर्चको ५० प्रतिशत रकम छुट्याएर भूकम्पबाट प्रभावितलाई दिने निर्णय गरेका हुन् ।
- प्रकाशित मितिः May 01,2015
- 214 पटक पढिएको
- News Page
-
भूकम्प प्रभावितको सहयोगमा विमुख छैनन् नेपाली सेलिव्रेटी : को को छन् सक्रिय ?
नेपाली फिल्म क्षेत्रका व्यक्तिले भूकम्प प्रभावितकोे लागि आफ्नो ठाउँबाट आफुले सकेको सहयोग र सद्भाव देखाउँदै आइरहेका छन् ।
- प्रकाशित मितिः December 31,1969
- 270 पटक पढिएको
- News Page
-
भूकम्प पछि फिल्मी संस्थाका प्रतिनिधिले यस्तो निर्णय गरे
- प्रकाशित मितिः December 31,1969
- 235 पटक पढिएको
- News Page
-
राहत र मेडिकल टिम लिएर आकाश अधिकारी खोकनामा (फोटो फिचर)
- प्रकाशित मितिः April 30,2015
- 268 पटक पढिएको
- News Page
-
भूकम्पबाट घाईते भएकाहरुको लागि चलचित्र निर्देशक, कलाकार र सञ्चारकर्मीको रगत दान
भूकम्पमा परी घाईते भएकाहरुको लागि आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा चलचित्र निर्देशक, कलाकार एवं पत्रकार गरी झण्डै एक सयले रगत दान गरेका थिए ।
- प्रकाशित मितिः April 30,2015
- 242 पटक पढिएको
- News Page
-
भूकम्पमा परी निधन भएकाहरुको दाहसंस्कार गर्न रेखा थापा र हिमग्यापको आर्थिक सहयोग
- प्रकाशित मितिः April 29,2015
- 224 पटक पढिएको
- News Page
-
नायक सविन श्रेष्ठलाई पितृ शोक
यो दुःखद घडीमा नायक श्रेष्ठ र उनका शोक सन्तप्त परिवारप्रति धैर्य धारणको कामना !
- प्रकाशित मितिः April 28,2015
- 273 पटक पढिएको
- News Page
-
देशको महाविपत्तीमा अमेरिकामा रहेका कलाकर्मीको दुख्यो मन : शत्तिको दिप बाल्दै सहयोग संकलनको कार्य सुर
विशेष गरी अमेरिकामा रहेका नेपाली कलाकर्मीले नेपालमा आएको महाविपत्तिप्रति धैर्य धारणको कामना गर्दै दिप प्रज्वलन एवं आर्थिक सहयोग संकलन गर्न सुरु गरेका हुन् ।
- प्रकाशित मितिः December 31,1969
- 160 पटक पढिएको
- News Page
-
‘होस्टेल रिटन्र्स’ को प्रदर्शन मिति पोस्टपोन्ड
यही बैशाख २५ गते देखि प्रदर्शनमा ल्याउने गरी निर्माता रावलले भुकम्प आउनु पुर्व आफ्नो फिल्मको प्रचार प्रसार गरिरहेका थिए ।
- प्रकाशित मितिः April 28,2015
- 205 पटक पढिएको
- News Page
-
शक्तिशाली भुकम्पबाट भारतिय निर्देशक नेपालमा सम्पर्क विहिन
निर्माता एवं निर्देशक महेश भट्टले निर्देशक देशमुख नेपालमा आएको शत्तिशाली भुकम्पमा वेपत्ता भएको पुष्टि गरेका हुन् ।
- प्रकाशित मितिः April 27,2015
- 225 पटक पढिएको
- News Page
-
शक्तिशालि भुकम्पबाट ७ तलमा यसरी बाँचिन रेखा थापा
७.८ रेक्टरको भुकम्पबाट दुई हजार बढीको ज्यान गइसकेको छ भने थुपै्र व्यक्ति घाईते भएका छन् । १९९० साल पछि आएको दोश्रो ठुलो भुकम्पले धेरैलाई मृत्युको मुखबाट बचायो ।
- प्रकाशित मितिः April 27,2015
- 323 पटक पढिएको
- News Page
Copyright © 2024 - newspage3.com All rights reserved