Latest News
-
बौद्धमार्गीको फाउन्डेशनसँग मिलेर राजेश हमालले राहत बाँढ्ने
जुन फाउण्डेशनले हाल पनि विभिन्न भेगमा भूकम्प प्रभावितलाई राहत वितरण गर्ने कार्य गर्दै आइरहेको छ ।
- प्रकाशित मितिः May 10,2015
- 256 पटक पढिएको
- News Page
-
क्षति नपुगेका राजधानीका हल सञ्चालनमा आए तर दर्शक...
भूकम्पबाट क्षति नपुगेका राधजानीका अधिकाशं हलहरु सञ्चालनमा आएको कार्यदलका सदस्य गोपालकाजी कायस्थले बताए ।
- प्रकाशित मितिः May 10,2015
- 286 पटक पढिएको
- News Page
-
सोझा सुमन सिंहको सहयोगी मन : नुवाकोट पुगेर बाँडे राहत
रालुकादेवी ८ र ९ वडाका झण्डै ३ सय गाउँले राहत लिन खरानीटार सम्म आएका थिए ।
- प्रकाशित मितिः May 10,2015
- 319 पटक पढिएको
- News Page
-
धादिङको दलित बस्तीमा पूजनाको राहत : गाउँलेले लगाइदिए अबिर
‘खुसी भएर हामीलाई अबिरको टिका समेत लगाइदिनु भयो’, ‘नायिका एवं निर्मात्रीले सुनाइन्, ‘अब हामी सिन्धुलीका भूकम्प प्रभावितलाई राहत लिएर जाँदैछौं ।’
- प्रकाशित मितिः May 10,2015
- 209 पटक पढिएको
- News Page
-
ज्यान जोखिममा राखेर धुर्मुस र सुन्तलीले बाँडे राहत
सिताराम कट्टेल र कुञ्जना घिमिरे ‘दम्पती’ को सक्रियतामा नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ र ललितपुर जिल्लामा राहत वितरणको कार्य भैसककेको छ ।
- प्रकाशित मितिः December 31,1969
- 226 पटक पढिएको
- News Page
-
काठमाण्डूका फिल्म हल खोल्न दुई संघको आग्रह
बैशाख १२ गते आएको शक्तिशाली भूकम्पले गर्दा राजधानीका अधिकाशं हलहरु बन्द भैरहेका छन् । मोफसलमा केही हलहरु भने केही दिने देखि सञ्चालनमा छन् ।
- प्रकाशित मितिः May 08,2015
- 228 पटक पढिएको
- News Page
-
सलमान खान पाँच वर्ष जेल बस्नु नपर्ने
सलमानको ल्यान्डक्रुजरले फुटपाथमा सुतिरहेकालाई किच्दा १ जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए ।
- प्रकाशित मितिः May 08,2015
- 252 पटक पढिएको
- News Page
-
प्रज्ञा प्रतिष्ठान भवनमा देखिएको एउटा पुर्नमिलनको दृश्य
‘हिम्मतवाली’ को काठमाण्डू प्रदर्शन रोक्न निर्माता राजकुमार राईले विभिन्न हलवालालाई पत्र काट्दै सञ्चारमन्त्रीलाई समेत गुहारेका थिए ।
- प्रकाशित मितिः May 08,2015
- 245 पटक पढिएको
- News Page
-
भूकम्पबाट निधन भएकाको नाममा कलाकर्मीको मैनबत्ती प्रज्वलन (फोटो फिचर)
प्रज्ञा प्रतिष्ठान भवनको प्राङ्गनमा एक सय बढी कलाकर्मीले भूकम्पबाट ज्यान गुमाएका ७ हजार बढीको नाममा मौन रुपमा मैनबत्ती बालेका हुन् ।
- प्रकाशित मितिः May 07,2015
- 316 पटक पढिएको
- News Page
-
भूकम्प गएको १३ दिन पुग्यो : प्रभावितलाई कुन फिल्मकर्मीले कस्तो सहयोग गरे ?
केही फिल्मकर्मीले व्यक्तिगत रुपमा सहयोग गरे भने कोहीले सामूहिक अनि संस्थागत रुपमा भूकम्प प्रभावितको घाउमा मल्हम लगाउने कार्य गरे ।
- प्रकाशित मितिः May 07,2015
- 311 पटक पढिएको
- News Page
-
‘होस्टेल रिटन्र्स’ को नयाँ प्रदर्शन मिति तय
यही बैशाख २५ गतेको प्रदर्शन मितिलाई स्थगन गरिएको ‘होस्टेल रिटन्र्स’ को नयाँ प्रदर्शन मिति तय गरिएको निर्माता सुनिल रावलले जानकारी दिए ।
- प्रकाशित मितिः May 07,2015
- 191 पटक पढिएको
- News Page
-
भूकम्पबाट दिवंगत हुनेको नाममा फिल्मकर्मीले मैनबत्ती बाल्ने
शक्तिशाली भूकम्पमा परी दिवंगत भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजना गरिने मौनधारण एवं मैनवत्ती प्रज्वलन कार्यक्रमको हरेक फिल्मकर्मी संयोजक रहेको बताइएको छ ।
- प्रकाशित मितिः May 07,2015
- 310 पटक पढिएको
- News Page
-
भूकम्प प्रभावितको लागि चलचित्र संघको २ लाख ११ हजार
अध्यक्ष नकिम उद्दिनको हस्ताक्षर सहितको लेटर प्याडमा एक विज्ञप्ती जारी गर्दै संघले उक्त रकम भूकम्प पिडितको लागि दिने निर्णय गरेको हो ।
- प्रकाशित मितिः May 06,2015
- 231 पटक पढिएको
- News Page
-
अदालतको फैसला सुनेर सलमानकी आमा बेहोस भइन्, बैनी रोइन्
दालतको फैसला अनुसार दबंग खान अब ५ बर्ष जेल बस्नु पर्नेछ । सलमान बुधबार नै मुम्बइको अर्थरोड जेल लगिने खबर बताइएको छ ।
- प्रकाशित मितिः May 06,2015
- 218 पटक पढिएको
- News Page
-
सरकारी भन्दै फिल्म युनिटले लगेको राहत सामाग्री लुटियो
थापाका अनुसार फोन नचल्ने भएका कारण सुरक्षा कर्मीहरुको समेत सहयोग लिन नसकेपछि भोटे सेलाङका गाउँलेहरुबाट राहत सामग्री जोगाउन नसकिएको हो ।
- प्रकाशित मितिः May 06,2015
- 266 पटक पढिएको
- News Page
-
सलमान खान दोषी ठहर तर सजाय सुनाइएन
टोयोटा ल्याण्ड क्रुजर चलाउँदा बान्द्रा उपनगरको सडक पेटीमा सुतेका व्यक्ति मध्ये उनको गाडीले किचेर एक व्यक्तिको मृत्यु भएको र अन्य ४ जना घाइते भएको पीडित पक्षको आरोप थियो ।
- प्रकाशित मितिः May 06,2015
- 267 पटक पढिएको
- News Page
-
देउपुरका ३ वडामा आकाशको ‘आशाको ज्योती नेपाल’ पुग्यो
वडा नं ९ का सबैभन्दा वृद्ध दम्पती ९९० वर्ष भन्दा माथि० बाट निर्देशक एवं अभिनेता अधिकारीको हातबाट खाद्यन्न सेवा वितरणको सुभारम्भ गरिएको थियो ।
- प्रकाशित मितिः May 06,2015
- 300 पटक पढिएको
- News Page
-
राजेश हमाल सम्मिलित नेदरल्यान्डको संस्थाले उठायो झण्डै १ अर्ब
अभिनेता हमालले आफ्नो फेसबुकबाट पनि नेपालको भूकम्प प्रभावितको सहयोगमा सबैलाई जुट्न आग्रह गर्दै प्रभावितलाई टेन्ड, खानेपानी र औषधी आवश्यक रहेको उल्लेख गरेका छन् ।
- प्रकाशित मितिः May 04,2015
- 208 पटक पढिएको
- News Page
-
सिन्धुपाल्चोकको सिन्धुकोटका भूकम्प प्रभावितसँग आर्यन र नम्रता
पालको माग धेरै रहेको यो क्षेत्रमा औषधी र डाक्टरको टिम आवश्यक परेको खण्डमा आफूहरुलाई सम्पर्क गर्न आग्रह गरे ।
- प्रकाशित मितिः May 04,2015
- 231 पटक पढिएको
- News Page
-
भूकम्प प्रभावितको दुखेसो लिएर रेखा थापा प्रधानमन्त्रीकहाँ पुगीन्
आईतबार प्रधानमन्त्री निवासमा पुगेर नायिका थापाले प्रधानमन्त्री कोइराला समक्ष यस प्रकारको आग्रह गरेकी हुन् ।
- प्रकाशित मितिः May 04,2015
- 230 पटक पढिएको
- News Page
Copyright © 2024 - newspage3.com All rights reserved