Latest News
-
चलचित्र संघका पुर्व महासचिवले 'भ्रम नफैलाउँ' भनेपछि...!
वर्तमान देखि पुर्व सम्मका फिल्म सम्वद्ध प्रतिनिधिले वोर्ड अध्यक्ष राईलाई सफलताको शुभकामना दिए ।
- प्रकाशित मितिः June 09,2015
- 409 पटक पढिएको
- News Page
-
नेपाल आइपुगे हलिउड स्टार ज्याकी
नले नेपाली भूकम्प प्रभावितका लागि एक करोट २ लाख रुपैयाँ सहयोग गरेका थिए ।
- प्रकाशित मितिः June 09,2015
- 407 पटक पढिएको
- News Page
-
५१ वर्षमा राजेश हमाल : ह्याप्पी वर्थ डे !
नेपाली क्यालेन्डर अनुसार जेठ २७ मा जन्मदिन परेपनि अभिनेता हमालले अंग्रेजी क्यालेन्डरमा जन्मदिन मनाउँदै आएका छन् ।
- प्रकाशित मितिः June 09,2015
- 437 पटक पढिएको
- News Page
-
अध्यक्ष राईलाई विकास वोर्डमा पहिलो पटक यस्तो स्वागत
अध्यक्ष राईको स्वागतमा चलचित्र विकास वोर्डको कार्यालय भवनमा वोर्ड सदस्य सहित फिल्म सम्वद्ध विभिन्न संघ संस्थाका प्रतिनिध एवं फिल्मकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
- प्रकाशित मितिः June 08,2015
- 394 पटक पढिएको
- News Page
-
सेयर बढाउँदा पनि अघि बढेनन् निर्माता
सेयर सँगै एफजी र फिक्स मा फिल्म किन्ने सहमती दुई संस्थाले गरेका थिए ।
- प्रकाशित मितिः June 08,2015
- 388 पटक पढिएको
- News Page
-
आज ४ बजे विकास वोर्डमा राईको पद भार ग्रहण
सञ्चार मन्त्रालयबाट वोर्ड अध्यक्षको नियुत्ती पत्र राईले आज मात्रै लिएका हुन् ।
- प्रकाशित मितिः June 08,2015
- 303 पटक पढिएको
- News Page
-
‘देश रोएको बेला हामी कसरी हाँस्न सक्छौं’ : छविराज
सुरु हुने लागेको बर्खा र प्राविधिक जुटाउन समेत कठिन पर्ने भएकाले आफ्नो फिल्मको छायाँकन तत्काल सुरु हुन नसक्ने छविराजले बताए ।
- प्रकाशित मितिः June 08,2015
- 364 पटक पढिएको
- News Page
-
सुकुम्वासी बस्तीलाई आशाको ज्योती नेपालको सहयोग
आशाको ज्योती नेपालले राहत सामग्री वितरण गरेको छ । आइतबार चक्रपथस्थित रेड किन्डल सिने स्टुडियोमा प्रभावित परिवारका प्रतिनिधिले राहत सामग्री बुझे ।
- प्रकाशित मितिः June 07,2015
- 372 पटक पढिएको
- News Page
-
भूकम्प प्रभावितको सहयोगमा ‘काले’ लाई देखाइने
अध्यक्ष दिनेश शाहीले जानकारी दिएका छन् । मिडियालाई साक्षी राखेर च्यारेटीबाट उठेको रकम भूकम्प पिडितलाई दिइने उनले अध्यक्ष शाहीले बताएका छन् ।
- प्रकाशित मितिः June 07,2015
- 451 पटक पढिएको
- News Page
-
फुटबल खेल्न बोलाउँदा राजेश सम्पर्कमै आएनन् आर्यन बिहे तिर
प्रधानमन्त्री सुशिल कोइराला देखि करिश्मा मानन्धर सम्म फुटबल मैदानमा देखा पस्दा मैदान दर्शकले सिटि र तालीले हौसला प्रदान गरेका थिए ।
- प्रकाशित मितिः June 07,2015
- 373 पटक पढिएको
- News Page
-
माइती नेपाललाई टिचरको सहयोग
निर्देशक एवं निर्माता शोभित बस्नेतले च्यारेटीबाट संकलन भएको रकम सामाजिक संस्थालाई समेत सहयोग गर्दै आइरहेका छन् ।
- प्रकाशित मितिः June 07,2015
- 372 पटक पढिएको
- News Page
-
नेतालाई कलाकारले जितेको फुटबल प्रतियोगिता (फोटो फिचर)
प्रहरीको मैदानमा मध्यान्ह् भएको फुटबल प्रतियोगीतामा शिर्ष नेताको टोलीलाई शून्यका विरुद्ध तीन गोल गर्दै कलाकारले जित आफ्नो पक्षमा पारेका हुन् ।
- प्रकाशित मितिः June 06,2015
- 380 पटक पढिएको
- News Page
-
यस्तो छ चलचित्र पत्रकार संघको ध्यानाकर्षण पत्र अनि सुरेश दर्पणको अभिव्यक्ति
आफ्ना सदस्यलाई मोबाइल संवादमा गाली गलौच गरेको भन्दै चलचित्र पत्रकार संघले शुक्रबार साँझ ध्यानाकर्षण पत्र निकालेको छ ।
- प्रकाशित मितिः June 06,2015
- 353 पटक पढिएको
- News Page
-
आर्मी बन्ने लक्ष्य पूरा गर्दै सविन श्रेष्ठ
‘हवल्दार सुन्तली’ हिरो सविनले आफ्नो भूमिका बारे भने, ‘यस प्रकारको भूमिकामा दर्शकले मलाई पहिलो पटक देख्न पाउनु हुनेछ । राम्रो गर्ने कोशिस गरेको छु ।’
- प्रकाशित मितिः June 05,2015
- 393 पटक पढिएको
- News Page
-
दुबै मृगौला गुमाएका कलाकारलाई रेखा थापाको आर्थिक सहयोग
‘रेखा थापा फाउन्डेशन’ को तर्फबाट महासचिव एवं फिल्म निर्देशक सबिर श्रेष्ठ र अपकमिङ एक्टर आभाष अधिकारीले उक्त रकम हस्तान्तरण गरे ।
- प्रकाशित मितिः June 05,2015
- 371 पटक पढिएको
- News Page
-
वोर्ड अध्यक्षमा नियुक्त भएपछि राजकुमार राईले यसो भने (भिडियो सहित)
धर्मेन्द्र मोरवैता ‘पप्पु’ को दुई वर्षे कार्यकाल सकिएपछि गएको माघ महिना देखि विकास वोर्डको अध्यक्ष पद रिक्त थियो ।
- प्रकाशित मितिः June 05,2015
- 308 पटक पढिएको
- News Page
-
जनवादी गायक आर्मी ब्यारेक पसेपछि...!
नवादी सर्जकहरु द्धन्द्धकालमा भूमिगत शैलीम आफ्ना सृजनालाई जनता समक्ष पस्कने गर्दथे । जनवादी गीतका सर्जकलाई मात्रै नभएर दर्शक तथा श्रोतालाई समेत आर्मी, पुलिसले समात्छ कि भन्ने ठूलो भय हुने गर्दथ्यो ।
- प्रकाशित मितिः June 05,2015
- 407 पटक पढिएको
- News Page
-
‘साधारण कलाकारसँग कति नै पैसा हुन्छ र ?’ : मृगौला पिडित प्रदीप
भूकम्प प्रभावितलाई अस्थायी घर निर्माणमा सक्रिय रुपमा लागिरहेको फिल्मकर्मीको संगठन ‘हामी सबैका लागि’ ले २५ हजार नगद रुपैयाँ हस्तान्तरण गरेको हो ।
- प्रकाशित मितिः June 04,2015
- 463 पटक पढिएको
- News Page
-
कलकत्ताका झुन्झुन्वालासँग हर्षिकाको विवाह : जेठ २७ मा लगन
हर्षिकाका हुनेवाल पति कुन पेशामा आवद्ध छन् र उनको पृष्ठभूमिको बारेमा भने हर्षिका बाहेक अरु जानकार छैनन् ।
- प्रकाशित मितिः June 04,2015
- 405 पटक पढिएको
- News Page
-
बालिकाको भावुक भिडियोले बताशेमा बन्यो अस्थायी घर
अध्यक्ष दिनेश डिसी भने भिडियो हेरेर भावुक मात्रै बनेन् उनले मनितालाई अस्थायी टहर बनाइ दिने निधो नै गरे ।
- प्रकाशित मितिः June 04,2015
- 353 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
