Latest News
-
फेसबुकको इन्वक्स भरिएपछि निशा अधिकारीले अमेरिकाबाट यस्तो लेखिन्
आउने बित्तिकै ‘लुटेरा’ को गाना र अर्को दुइ वोटा मुभि को शूटिङ् गर्ने तयारीमा छु । लुटेराको प्रचार प्रसार मा लाग्नेछु । हाउ फन्नी को काम पनि बाँकी छ।
- प्रकाशित मितिः August 31,2015
- 195 पटक पढिएको
- News Page
-
‘चंखे शंखे पंखे’ निर्माता सेनको यस्तो प्रचार रणनीति
भारतका केही प्रतिष्ठित अनलाइन मिडियामा आफ्नो फिल्मको ब्यानर निर्माता सेनले राखेका छन्, जुन निकै महंगो हुन आउँछ ।
- प्रकाशित मितिः August 30,2015
- 111 पटक पढिएको
- News Page
-
प्रोमोले बढायो ‘वडा नं ६’ को विदेशमा डिमान्ड
निर्माण युनिटले दिएको जानकारी अनुसार प्रोमो रिलिज भएसँगै ‘वडा नं ६’ को केही खाडी मुलुकमा प्रदर्शन अधिकारी बिक्री भएको छ ।
- प्रकाशित मितिः August 30,2015
- 100 पटक पढिएको
- News Page
-
बच्चु कैलाशको गीतमा प्रियंका कार्कीको कभर (भिडियो सहित)
बच्चु कैलाशको आवाजमा पहिले नै रेकर्ड भैसकेको ‘तिम्ले त हैन’ बोलको गीतलाई पुनः गाउँदै प्रियंकाले गायनमा पनि आफ्नो उपस्थिति देखाएकी हुन् ।
- प्रकाशित मितिः August 30,2015
- 123 पटक पढिएको
- News Page
-
फर्कियो निखिलको स्टार पावर : ‘भैरव’ लाई २ दिनमा एक करोड माथि
वितरक कायस्थले भने, ‘ताला लागेका हल पनि हिजो नै खोलिए । कुनै हलमा त हिन्दी फिल्मलाई उतारेर पनि ‘भैरव’ लगाइयो ।’
- प्रकाशित मितिः August 30,2015
- 153 पटक पढिएको
- News Page
-
आक्रमक ‘भैरव’ : निखिलले भने, ‘खुसी छु’, ‘काटमार चल्यो’ : वितरक
काठमाण्डूका गोपिकृष्ण, गुण, गंगाा, अष्ट नारायण, कलंकी लगायत हलहरुमा ‘भैरव’ को हरेक जसो शो हाउसफूल रहेको वितरकले बताएका छन् ।
- प्रकाशित मितिः August 28,2015
- 92 पटक पढिएको
- News Page
-
युएइका दिदिबहिनीसँग रेखाको तीज : अरु को-को जाँदैछन् ?
यी हिम्मतवाली नायिकाले त्यहाँ दुई वटा शहरमा आयोजना हुने ‘तीज उत्सव’ कार्यक्रममा आफ्नो सहभागीता जनाउनेछिन् अनि त्यहाँका दिदीबहिनीहसँग दर खानेछिन्
- प्रकाशित मितिः August 28,2015
- 167 पटक पढिएको
- News Page
-
‘शुभकामनाले फिल्म चल्दैन’ : चलचित्र विकास वोर्ड अध्यक्ष राई
यता निर्देशक गणेश बेलवासेले सामाविक सेवाको लागि फिल्मको च्यारेटी गरिने जानकारी दिदैं विदेशबाट समेत शोको लागि प्रस्ताव आएको दाबी गरे ।
- प्रकाशित मितिः August 28,2015
- 120 पटक पढिएको
- News Page
-
निखिलको ‘भैरव’ प्रदर्शनमा : के होला ‘रेशम फिलिली’
पाँच वर्ष पछि नेपाली रजतपट फिल्मको निर्माण एवं निर्देशनको समेत जिम्मेवारी सम्हाल्दै फर्किएका निखिलको फिल्मलाई प्रतिक्षित रुपमा हेरिएको छ ।
- प्रकाशित मितिः August 28,2015
- 133 पटक पढिएको
- News Page
-
‘वडा नं ६’: अफिसियल ट्रेलर कस्तो छ ? (भिडियो हेर्रौं)
दिपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले निर्माण गरेको फिल्म ‘वडा नं ६’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।
- प्रकाशित मितिः August 27,2015
- 155 पटक पढिएको
- News Page
-
निर्माता रावलले सार्वजनिक गरे ‘होस्टेल रिटन्र्स्’ को ६ दिने व्यापार
सुनिलले ‘होस्टेल रिटन्र्स्’ को विदेशबाट २० लाख भन्दा रकम र ११ लाख डिभिडी बिक्रि बाट उठ्ने पनि जानकारी दिए ।
- प्रकाशित मितिः August 27,2015
- 116 पटक पढिएको
- News Page
-
‘वडा नं ६’ को प्रचार प्रसारमा सुगमले सघाउने
सुगमले ‘वडा नं ६’ को ‘वाहियात छ तिम्रो लभ स्टोरी’ बोलको गीतमा स्वर तथा संगीत समेत दिएका छन् । सुगमले आफुलाई उक्त गीतको प्रतिक्रिया राम्रो आइरहेको र भिडियो पनि आफुलाई मन परेको बताए ।
- प्रकाशित मितिः August 26,2015
- 122 पटक पढिएको
- News Page
-
कोमल ओलीको खुलासा, ‘नेताहरुबाट आएको थियो बिहेको प्रस्ताव’
नेपालका कुनै आर्मी अधिकृतले तपाईलाई विवाहको लागि प्रस्ताव गरेका थिएनन् ? भन्ने सञ्चारकर्मी ऋषि धमलाको प्रश्नमा कोमलले भनेकी छन्,
- प्रकाशित मितिः August 26,2015
- 261 पटक पढिएको
- News Page
-
दयाहाङ र प्रियंका लाई क्रिटिक्स अवार्ड : ‘कबड्डी’ उत्कृष्ट फिल्म
उत्कृष्ट निर्देशकको अवार्ड ‘टलकजंग भर्सेस टुल्के’ का लागि निश्चल बस्नेतले पाएका छन् भने पटकथामा ‘कबड्डी’ का लागि रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले प्राप्त गरेका छन् ।
- प्रकाशित मितिः August 26,2015
- 105 पटक पढिएको
- News Page
-
पुर्व इन्डियन आइडियल प्रशान्त अभिनित ‘परदेशी’ को ट्रेलर कस्तो छ ?
निर्देशक रायमाझीले निर्देशन गरेको पहिलो फिल्म ‘गोर्खा पल्टन’ व्यावसायिक रुपमा सुपरहिट भएको थियो, जसको मुख्य भूमिकामा प्रशान्त नै थिए ।
- प्रकाशित मितिः August 26,2015
- 168 पटक पढिएको
- News Page
-
‘वडा नं ६’ ले थाल्यो प्रचार प्रसार : मोसफलमा मिसिए निर्देशक डिसी पनि
‘६ एकान ६’ प्रदर्शनताका निर्देशक डिसी र निर्माण टोलीको सम्बन्ध सुमधुर नभएको भन्ने खबर बाहिरिएको थिया ।
- प्रकाशित मितिः August 25,2015
- 169 पटक पढिएको
- News Page
-
कलेजका विद्यार्थीहरु माझ ‘लभ् सब्’
निर्देशक देव कुमार श्रेष्ठका अनुसार बेवास्ता गरिएको नेपाली समाजको कथालाई ‘लभ् सब्’ मा उतारिएको छ । फिल्ममा पोखरेल र नरेन्द्र मर्जनको संयुक्त लगानी रहेको छ ।
- प्रकाशित मितिः August 25,2015
- 170 पटक पढिएको
- News Page
-
‘मात्र देशको नाम नेपाल रह्यो, नेपाली कोही रहेनन्’ : प्रियंका कार्की
सायद जात, भाषा र राज्यका पछी नलागेर, हामी एक हौ र हामी ‘नेपाली’ हौं भन्ने भाव अझै रहेको भए यस्तो दिन कहिले देख्नु पर्ने थिएन होला ।
- प्रकाशित मितिः August 25,2015
- 143 पटक पढिएको
- News Page
-
मनिषा कोइरालाले धर्म सन्तान पाल्ने
मनिषाको पहिलो विवाह सम्राट दाहलसँग भएको थियो । क्यान्सर मुक्त जिवन बिताइ रहेकी मनिषा भर्खरै पैतालिस वर्षमा प्रवेश गरेकी छन् ।
- प्रकाशित मितिः August 25,2015
- 150 पटक पढिएको
- News Page
-
स्व.रायमाझीको ‘डेस्टिनेशन काठमाडौं’ असोज १५ देखि
फिल्मका निर्माता शरद अधिकारीका अनुसार ‘डेष्टिनेशन काठमाडौं’ को स्वदेशका साथै थुप्रै मुलुकका एकसाथ प्रदर्शन गरिदैछ ।
- प्रकाशित मितिः August 24,2015
- 167 पटक पढिएको
- News Page
Copyright © 2024 - newspage3.com All rights reserved