'सोसल मिडिया फिल्म अवार्ड'को उत्कृस्ट पाँच मनोनयन सार्वजनिक

  • सुजन श्रेष्ठ
  • Published On: January 21,2019

काठमाडौँ

‘ड्रिम वर्ल्ड अफ फिल्म मेकर्स’ को  प्रस्तुतिमा आयोजन हुन लागेको ‘सोसल मिडिया फिल्म अवार्ड २०७५’को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ ।  निर्देशक संगीता श्रेष्ठ, व्लगर र  सम्पादक केपी ढुङ्गाना र फिल्म सम्पादक, एनिमेटर करुण थापाको निर्णायक मण्डलले १२ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरेको छ ।

DSC_7001

‘सोसल मिडिया फिल्म अवार्ड २०७५’को अवार्ड कार्यक्रम माघ २७ गते हुने भएको छ। राजधानीमा एक कार्यक्रमका बीच उत्कृस्ट पाच मनोनयन सार्वजनी कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष एवं छायाँकार सवनम मुखिया, चलचित्र विकास बोर्डका सदस्य एवं निर्देशक दयाराम दहाल, कलाकार केशव भट्टराई उपस्थित थिए।

DSC_7004

उत्कृष्ट पाँच मनोनयनहरु 

उत्कृष्ट डकुमेन्ट्री

  1. मास कोरियोग्राफी
  2. ७.८ म्याग्निच्यूड
  3. जोगी
  4. समृद्धी
  5. मिशन एभरेस्ट

उत्कृष्ट सर्ट फिल्म

  1. अलिखित
  2. पुन्टेको पाङ्ग्रो
  3. समय र सपना
  4. बोकाहरु
  5. साइबर क्राइ

उत्कृष्ट सर्ट फिल्म निर्देशक

  1. पुन्टेको पाङ्ग्रो – सचिन घिमिरे
  2. द आर्टिस्टिक आर्टिस्ट – जेसन लोप्चन
  3. साइबर क्राइ – अनिश जंग थापा
  4. अलिखित –  देव कुमार श्रेष्ठ
  5. द ग्रेट ड्याड – अलेक्जेन्डर सन्नी जेसवाल

उत्कृष्ट सर्ट फिल्म सम्पादक

  1. पुन्टेको पाङ्ग्रो – मुकेश चौधरी
  2. द आर्टिस्टिक आर्टिस्ट – राज खनाल
  3. बोकाहरु – निमा लोप्चन
  4. अलिखित – अनिरुद्ध दवाडी
  5. द ग्रेट ड्याड – अलेक्जेन्डर सन्नी जेसवाल

उत्कृष्ट सर्ट फिल्म सिनिमेटोग्राफर

  1. पुन्टेको पाङ्ग्रो – गौतम धिमाल
  2. द आर्टिस्टिक आर्टिस्ट – बिकल थापा
  3. बोकाहरु –  निमेष श्रेष्ठ
  4. पाखुरी – नकुल सुनुवार
  5. समय र सपना – बिनोद केसी

उत्कृष्ट सर्ट फिल्म ध्वनी

  1. पुन्टेको पाङ्ग्रो – बिनय अधिकारी
  2. द आर्टिस्टिक आर्टिस्ट – ब्रिजेश राई/सुदीप श्रेष्ठ
  3. बोकाहरु – निमेष श्रेष्ठ
  4. अलिखत – आशिष भण्डारी
  5. समय र सपना – देवेन्द्र नेवा

उत्कृष्ट सर्ट फिल्म अभिनेता

  1. पुन्टेको पाङ्ग्रो – सुमित देशार
  2. द आर्टिस्टिक आर्टिस्ट – प्रवेश एम सी
  3. बोकाहरु – अनिश जंग थापा
  4. समय र सपना –  मिलन मिश्र
  5. अलिखित – श्याम सुन्दर धिताल

उत्कृष्ट सर्ट फिल्म अभिनेत्री

  1. पुन्टेको पाङ्ग्रो – सोनिका घिमिरे
  2. लाचार – स्मृति न्यौपाने
  3. द लास्ट लेटर –  सजना थापा
  4. साइबर क्राइ – दीया मास्के
  5. अलिखित – अन्जसा रिजाल

उत्कृष्ट पाँच ट्रोल

  1. ट्रोल फुटबल
  2. ट्रोल फुटबल
  3. ट्रोल फुटबल
  4. ट्रोल फुटबल
  5. ट्रोल टक

उत्कृष्ट पाँच न्यूज भिडियो

  1. अश्विन ठकुरी
  2. सन्तोषी अधिकारी
  3. सन्तोषी अधिकारी
  4. सचिता बुढाथोकी
  5. अशोक पहाडी

उत्कृष्ट पाँच फेसबुक भिडियो

  1. निमेष श्रेष्ठ
  2. राजकुमार दर्जी
  3. उपेन्द्र जोशी
  4. सम ग्लिम्सेस अफ नेपाल
  5. दीपकुमार मिश्र

युट्युब भिडियो

  1. भिडियो अफ मिडल क्लास
  2. दशैं नेपाली इन्डियन सिरियल
  3. ह्वाट इफ दशैं वेयर अ पर्सन
  4.  तीज गन र्वोङ
  5. म गर्न सक्छु

 

 

 

 

 

 

    

 

 

 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be