दीपिका र रणवीरको विवाह

  • सुजन श्रेष्ठ
  • Published On: November 16,2018

काठमाडौँ 

बलिउड स्टार दीपिका पादुकोण र रणवीर सिंहको विवाह ईटलीमा सम्मपन्न भएको छ । बुधबार कोंकणी रीति–रिवाजअनुसार विवाह भएको थियो भने बिहिबार सिन्धी परम्पराअनुसार वैवाहिक प्रक्रिया सम्पन्न भएको छ। विवाह  सम्पन्न हुन साथ दिपिकाले आफ्नो फेसबुक र इन्स्टाग्राममा विवाहको दुइ तस्बिर सेयर गरेकी छिन ।

उनीहरुको विवाहले धेरै फ्यान खुसि भएका छन् भने धेरै फ्यान दुखि पनि भएका छन्  ।  आधा दशक लामो समय देखिको प्रेमलाई विवाहमा परीणत गर्दा दीपिका र रणबिर पनि निकै खुसि देखिएका थिए  ।

dipikaa

अब यो जोडीले मुम्बइमा भव्य पार्टी दिनेछ । इटालीमा भएको बिवाहमा आफन्त र केही सिमित साथीहरुलाई मात्र निम्तो गरिएको थियो। 

प्राप्त जानकारी अनुसार वैवाहिक समारोहको इन्स्योरेन्स गरिएको छ । यदि वैवाहिक प्रक्रियाको ५ दिनभित्र कुनै दुर्घटना भएमा त्यसको हानि नोक्सानी इन्स्योरेन्स कम्पनीले व्यहोर्ने छ । ओरिइन्टल इन्स्योरेन्स कम्पनीले यसको इन्स्योरेन्स गरेको हो ।

ईटलीको लेक कोमोमा भएको विवाहमा सञ्चारमाध्यमलाई प्रवेश दिइएको थिएन । बिहे लगत्तै दीपिका र रणबीर छोटो हनिमुन ट्रिपमा जानेछन् । तर कहाँ जाने भन्ने कुरा खुलेको छैन ।

46450887_2338279376246152_3110020191656869888_n

 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be