चलचित्र क्षेत्र नै बचाएका निखिलले अब निर्माता बचाउने कि ?

  • News Page
  • Published On: May 24,2016

जतिबेला नेपाली चलचित्र क्षेत्रमा व्यापारिक खडेरी लागेको थियो, त्यतिबेला एक्सनमा जम्दै नायक निखिल उप्रेतीको प्रवेश भयो । निखिल आएपछि धमाधम चलचित्र चल्न थाले । जसका कारणले गर्दा निखिलको त उचाई बढ्यो बढ्यो चलचित्र क्षेत्र पनि आकासियो ।

तर, विचमा निखिल हराए । ५ बर्षपछि निखिल फेरि यो क्षेत्रमा आएका छन् । निखिल आएसँगै उनको व्यस्तता बढेको छ । उनी धमाधम अरु ब्यानरका चलचित्र खेलिरहेका छन् । पहिलो चलचित्र आफैले निर्देशन गरेपनि यसपछि भने उनीसँग न त डे छ न त फेरि चलचित्र बनाउने समय नै । nikhil upreti

कुनै बेला निखिलले चलचित्र क्षेत्र नै बचाएका थिए । अहिले चलचित्रको निर्माणक्रम धेरै छ । तर, व्यापारिक रुपमा भने चलचित्र खासै सफल छैनन् । निखिलले पनि आफू चलेको मौका पाएर धमाधम चलचित्र खेलिरहेका छन् । यो बर्षमात्र भने अनुसार रिलिज भयो भने निखिलको ४ वटा चलचित्र हलमा लाग्नेछ । गतबर्ष छोटो समयको अन्तरमै चलचित्र रिलिज हुँदा निखिललाई घाटा लागेको थियो । यो बर्ष त उनका ४ वटा चलचित्र रिलिज हुँदैछन् ।

यस्तो अवस्थामा ४ वटै निर्मातालाई निखिलको लगालग चलचित्र आउँदा फाइदा हुनेछैन । कुनै बेला चलचित्र क्षेत्र नै बचाएका निखिलले अब निर्माता बचाउन तर्फ नी ध्यान दिन जरुरी छ ।


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be