Latest News
-
‘झोले’ को सिक्वेलमा सबै दोहोरिने
फिल्म ‘पशुपती प्रसाद’ को छायाँकन पश्चात ‘झोले २’ को छायाँकन सुरु हुने निर्देशक खनालले जानकारी दिए ।
- प्रकाशित मितिः January 27,2015
- 380 पटक पढिएको
- News Page
-
‘अझै पनि’ द्वारा ९ महिला सम्मानित : ‘ट्रष्ट आलोक’ स्थापनाको घोषणा
स्व. आलोककी आमा अध्यक्ष रहने गरी उक्त ट्रष्ट अघि बढ्ने निर्माता गौतमले बताईन् । उक्त ट्रष्टको संरक्षक पुनम इन्टरटेन्टमेण्ट रहनेछ ।
- प्रकाशित मितिः January 27,2015
- 257 पटक पढिएको
- News Page
-
अन्तराष्ट्रिय कलाकार मञ्चले बेल्जियममा फिल्म अवार्ड गर्ने
आइएफएले एक करोड बराबरको स्वास्थ्य कोष स्थापना गरेर विपतमा परेका कलाकर्मीलाई सहयोग गर्ने लक्ष्य रहेको अध्यक्ष उदयले बताए ।
- प्रकाशित मितिः January 27,2015
- 251 पटक पढिएको
- News Page
-
‘हवल्दार सुन्तली’ मा सविन र शिल्पाले आफ्नै स्वर डव गराए
फिल्म ‘लज्जा’ मा कलाकार समुना केसीको स्वरमा शिल्पा सुनिएकी थिइन् भने सविन अभिनित अधिकाशं फिल्ममा कलाकार सुवास थापाले स्वर रेकर्ड गराउने गर्दथे ।
- प्रकाशित मितिः January 26,2015
- 480 पटक पढिएको
- News Page
-
मोटाइन करिश्मा, चिसो र दौडधुपले तौल बढायो
एक पारिवारीक भेटघाटमा करिश्मा आफ्नो बढेको तौललाई लिएर चिन्ता पोख्दै थिइन् ।
- प्रकाशित मितिः January 26,2015
- 385 पटक पढिएको
- News Page
-
‘झोला’ लाई सालिनदीमा तारिफ र स्यावासी
जहाँ सार्वजनिक प्रदर्शनको क्रममा नपाएका कतिपय दर्शकहरुले यो चलचित्र हेर्नको लागी भनेर नै गाडी रिजर्भ गरेर समेत सालिनदी पुगेको पाईएको छ ।
- प्रकाशित मितिः January 26,2015
- 543 पटक पढिएको
- News Page
-
‘आवेग’ की पवित्राको सम्बन्धको धागो चुँडियो !
फिल्म ‘आवेग’ को डविङपछि फुर्सदमा रहेकी पवित्राले चितवन पुगेर एउटा म्युजिक भिडियोको सुटिङ सकाइन् ।
- प्रकाशित मितिः January 26,2015
- 318 पटक पढिएको
- News Page
-
रेखालाई हेर्न बेलबारीमा मानवसागर नै उर्लियो
अध्यक्ष चौधरीका अनुसार पुष ३० गतेबाट सुरु भएको मेलामा आइतबार अपेक्षा गरे भन्दा सर्वाधिक दर्शक सहभागी भए ।
- प्रकाशित मितिः January 26,2015
- 244 पटक पढिएको
- News Page
-
‘अधकट्टी’ मा अशिष्माको फिगर कोकाकोला (भिडियो रिलिज)
भिडियोमा नव नायक प्रदीप बाँस्तोला पनि फिचरिङ छन् ।
- प्रकाशित मितिः January 26,2015
- 296 पटक पढिएको
- News Page
-
यसकारण दियो ‘वडा नं ६’ लाई एफडिले ३५ लाख एमजी
यो हिसाबले ‘वडा नं ६’ स्वतः नाफामा छ ।
- प्रकाशित मितिः January 26,2015
- 395 पटक पढिएको
- News Page
-
देशका १ सय बढी कलेजमा ‘होस्टेल रिटन्र्स’ पुग्ने
दुर्गिश ब्यानरका यसअघिका दुई फिल्म ‘सायद’ र ‘होस्टेल’ को पनि व्यापक कलेज क्याम्पियन चलाइएको थियो । जुन फिल्महरु हेर्न युवा दर्शकको हलमा घुइँचो लाग्यो ।
- प्रकाशित मितिः January 25,2015
- 293 पटक पढिएको
- News Page
-
राजेशलाई फिल्म निर्माणमा भन्दा वितरणमा चिन्ता
सहपाठी देखि पछिल्लो पुस्ताका हिरो हिरोइन समेत फिल्म निर्माणमा जुट्दा राजेशलाई फिल्म निर्माण गर्नु पर्ने दबाब बढेको छ ।
- प्रकाशित मितिः January 25,2015
- 262 पटक पढिएको
- News Page
-
करिश्माको ‘फागु’ मा शिल्पा पोखरेल शिर्ष पात्र (फोटोफिचर)
यसअघि ‘कस्तुरी’, ‘ढुकढुकी’ र ‘बाबुसाहेब’ गरी तीन फिल्म निर्माण गरेकी करिश्माले ‘फागु’ फिल्म दर्शकको चाहनालाई ध्यानमा राखेर निर्माण गर्ने बताइन् ।
- प्रकाशित मितिः January 25,2015
- 347 पटक पढिएको
- News Page
-
आकाशको छोरीको जन्मदिनमा यस्तो रमाइलो (फोटो कथा)
माघ १० गते छोरी अर्जुइसाको १० औं जन्मदिनको सेलिव्रेसनमा आकाशले आफन्त, स्वदेशी तथा विदेशी पाहनुलाई निम्तो दिएका थिए ।
- प्रकाशित मितिः January 25,2015
- 499 पटक पढिएको
- News Page
-
प्राविधिकले झुन्डिएर आत्महत्या गरे
स्दै आएको डिल्ली बजार डेरा नजिकैको ग्यारेजमा गल झुन्डिर प्राविधिक बरालले आत्महत्या गरेको चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले बताए ।
- प्रकाशित मितिः January 25,2015
- 320 पटक पढिएको
- News Page
-
रेखा र सबिर ‘रामप्यारी’ मा जुटे : बैशाख १ गतेबाट सुटिङ थालिने
निर्मात्री एवं कथाकार रेखा थापाको ‘रामप्यारी’ मा शिर्ष भूमिका रहनेछ ।
- प्रकाशित मितिः January 25,2015
- 283 पटक पढिएको
- News Page
-
नन्दिताको लोग्नेमान्छे अर्कैसँग मस्ती गर्दै (भिडियो)
अविवाहिक नन्दिता ‘लोग्ने मान्छे’ मा विवाहित नायक दीलिप रायमाझीकी पत्नी हुन् ।
- प्रकाशित मितिः January 25,2015
- 254 पटक पढिएको
- News Page
-
‘वान वे’ की नव नायिकालाई नेपाली बोल्न अप्ठ्यारो
केही म्युजिक भिडियोमा देखिइसकेकी माला सुब्बा र एकाध नाटकमा अभिनय गरेका सिद्धार्थ गुरुङ फिल्म ‘वान वे’ को मुख्य पात्र हुन् ।
- प्रकाशित मितिः January 23,2015
- 218 पटक पढिएको
- News Page
-
मिडियामा नखोजिएकी मञ्जु पौडेल
यही साताको सोमबार जन्म जिल्ला गुल्मीस्थित रिडी बजारमा भेटिएकी मञ्जुले उल्लेखित जिज्ञासामा केही समय मनन गरिन् र भनिन्, ‘सायद म नखोजिएको हुँ सक्छु ।’
- प्रकाशित मितिः January 23,2015
- 318 पटक पढिएको
- News Page
-
नम्रतालाई पछ्याउँदै सम्बोधन नायक (भिडियो)
‘आज हो कि’ बोलको सार्वजनिक ‘सम्बोधन’ को गीतमा जयाञ्जको शब्द तथा संगीत रहेको छ । स्वर हेमन्त रानाको छ ।
- प्रकाशित मितिः January 23,2015
- 297 पटक पढिएको
- News Page
Copyright © 2024 - newspage3.com All rights reserved