Latest News
-
निखिलको ‘भैरव’ लाई पास गर्न सेन्सरले गृहलाई गुहार्यो
‘भैरव’ तराईमा हुने नेतागिरी, तस्करी र त्यसमा पुलिस प्रशासनको भूमिका माथि आधारित छ । निखिलको फिल्मलाई आइतबार सेन्सर पासका लागि चलचित्र विकास वोर्डको हलमा देखाइएको थियो ।
- प्रकाशित मितिः August 24,2015
- 215 पटक पढिएको
- News Page
-
चालिस लागिन् दीपाश्री : भनिन्, ‘भर्खर जवानी लाग्दैछ, बिहे पक्का गर्छु’
दिपाश्रीको हाँस्य व्याङ्ग्य टोलीलले निर्माण गरेको पछिल्लो फिल्म ‘वडा नं ६’ आउँदो असोज १ बाट प्रदर्शनमा आउँदैछ ।
- प्रकाशित मितिः August 24,2015
- 307 पटक पढिएको
- News Page
-
दुर्गिश ब्यानरको ह्याट्रिक : ‘होस्टेल रिटन्र्स्’ लाई ३ दिनमा १ करोड माथि
यसअघि यो ब्यानरले निर्माण गरेका फिल्महरु ‘सायद’ र ‘होस्टेल’ ले पनि हिटको व्यापार गरेका थिए । यसर्थ दुर्गिश ब्यानरले हिट फिल्म दिनेमा ह्याट्रिक हानेको छ ।
- प्रकाशित मितिः August 24,2015
- 274 पटक पढिएको
- News Page
-
ब्युटिसियनहरुको सम्मानमा रेखाको सुझाव ‘निडर भएर अगाडी बढ्नुस्’
कार्यक्रम बोल्दै रेखाले भनिन्, ‘नारीले नारीको इष्र्या गर्छन् भन्ने सुनेंको थिएँ, तर त्यसो होइन रहेछ । मलाई सम्मान गर्ने सम्पूर्ण दिदि बहिनीप्रति निकै कृतज्ञ छु ।’
- प्रकाशित मितिः August 23,2015
- 239 पटक पढिएको
- News Page
-
‘तीन घुम्ती’ नेपाल र लण्डन प्रिमियर : फिल्म हेरेपछि प्रधानमन्त्रीले गरिमालाई के भने ? साथमा भिडियो प
नेपाल प्रिमियरमा प्रधानमन्त्री सुशिल कोइरला, काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेल, अर्थमन्त्री रामशरण महत तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजाल उपस्थिति थिए ।
- प्रकाशित मितिः August 23,2015
- 327 पटक पढिएको
- News Page
-
‘हामी उठ्ने छौं’ (भिडियो हेर्नुस्)
‘हामी उठ्ने छौं’ अभियानले भूकम्प बाट क्षति पुगेका सिन्धुपाल्चोक स्थित कर्थली गा.वि.स ७ पोखरेमा ईश्वरीमाला प्रा.विको भवन पुर्न निमार्ण गरेको छ ।
- प्रकाशित मितिः August 23,2015
- 344 पटक पढिएको
- News Page
-
जन्मदिन प्रसंग : को हुन रेखा थापा ?, यी हुन् उनका १० उत्कृष्ट फिल्म
मिस कोशीको उपाधी जितेर मिस नेपाल (सन् १९९९) को टप टेन सम्म पुग्न सफल रेखाको पहिलो फिल्म ‘हिरो’ (सन् २०००) हो ।
- प्रकाशित मितिः August 21,2015
- 292 पटक पढिएको
- News Page
-
भूकम्पपछि नेपाली फिल्ममा देखिए दर्शक : ‘होस्टेल रिटन्र्स्’ को सुखद् सुरुवात
राजधानीका गोपिकृष्ण, जय नेपाल, कुमारी, सिभिल मल, अष्टनारायण जस्ता मल्टिप्लेक्समा ‘होस्टेल रिटन्र्स्’ को पहिलो शोमै असी प्रतिशत भन्दा माथिको अकुपेन्सी रह्यो ।
- प्रकाशित मितिः August 21,2015
- 254 पटक पढिएको
- News Page
-
‘लव सब्’ ट्रेलरमा हरि खड्काको न्यारेशन (भिडियो हेर्नुस्)
ट्रेलरमा संयम पुरी, सलोन बस्नेत, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी लगायत कलाकारहरु प्रस्तुत छन् । देवकुमार श्रेष्ठ निर्देशित ‘लव सब्’ लाई सुशिल श्रेष्ठ र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन
- प्रकाशित मितिः August 21,2015
- 286 पटक पढिएको
- News Page
-
‘बाग्मती’ मा राजेश हमाल र शिव श्रेष्ठको मारपिट (फोटोहरु)
राजेश हमाल पर्दा भन्दा पर्दा बाहिर ज्यादा व्यस्त छन् । पछिल्लो समय यी दुईले फिल्म ‘बाग्मती’ मा एकसाथ अभिनय गरेका छन्, जसको तस्बिर सार्वजनिक गरिएको छ ।
- प्रकाशित मितिः August 21,2015
- 279 पटक पढिएको
- News Page
-
दिपकराजले गरे दिपाश्रीसँगको बिहे मिति घोषणा ! (भिडियो सहित)
आउँदो असोज १ गते देखि आफ्नो फिल्म ‘वडा नं ६’ को प्रचार प्रसारमा व्यस्त रहेका निर्माता एवं कलाकार दिपकराज माथि ‘धमलाको हमला’ मा कस्ता कस्ता प्रश्नबाट हमला भयो ?
- प्रकाशित मितिः August 21,2015
- 215 पटक पढिएको
- News Page
-
मल्टिप्लेक्समा ‘होस्टेल रिटन्र्स्’ हाई : कुनमा कति शोज् ?
हलिउड तथा बलिउड फिल्मको तुलनामा क्यूएफएक्सले ‘होस्टेल रिटन्र्स्’ लाई बढी शोज उपलब्ध गराएको हो ।
- प्रकाशित मितिः August 20,2015
- 260 पटक पढिएको
- News Page
-
को-को पक्का भए ‘के म तिम्रो होइन र’ मा (तस्बिर सहित)
अभिनेत्री गौरी मल्ल र वरिष्ठ कलाकार मिथिला शर्मा पनि ‘के म तिम्रो होइन र’ मा महत्वपूर्ण भूमिकामा प्रस्तुत हुँदैछन् । नायक प्रज्जवल गिरी पनि यो फिल्ममा पक्का भएका छन् ।
- प्रकाशित मितिः August 20,2015
- 202 पटक पढिएको
- News Page
-
कोमल वलीलाई यसकारण लागेनछ अमेरिकाको भिसा
यही अगस्ट तीस तारिख देखि अमेरिकाका झण्डै तीस शहरमा हुने कार्यक्रमका लागि कोमललाई प्रस्तुतीका लागि बोलाइएको थियो ।
- प्रकाशित मितिः August 20,2015
- 227 पटक पढिएको
- News Page
-
दशैं देखि प्रशान्त तामाङको ‘परदेशी’
प्रेसमिटमा निर्देशक रायमाझीले भने, ‘खाडी मुलुकमा नारी माथि हुने यातनाको स्थिति भयावह छ । तरपनि दिनप्रतिदिन हजारौं त्यहीं जान बाध्य छन् । फिल्मले जहाँ जाउन् तर दुःख नपाउन् भन्ने उद्धेश्य राखेको छ ।’
- प्रकाशित मितिः August 20,2015
- 218 पटक पढिएको
- News Page
-
रावलको ‘होस्टेल रिटन्र्स्’ लाई पिजी
यो फिल्मलाई चलचित्र जाँच पास समितिले पिजी अर्थात् सोह्र वर्ष भन्दा मुनिका बालबालिकाले अभिभावकको साथमा हेर्नुपर्नेछ ।
- प्रकाशित मितिः August 19,2015
- 212 पटक पढिएको
- News Page
-
नायक निरज बराललाई अमेरिकामा पुत्र लाभ
अमेरिकामै रहेका नायक राजबल्लभ कोइरालाले पिता बनेकोमा निरजलाई फेसबुक बाटै बधाई दिएका छन् ।
- प्रकाशित मितिः August 19,2015
- 266 पटक पढिएको
- News Page
-
प्रियंका कार्कीका दुई भिडियो जुन हट एण्ड सेक्सी लाग्छन्
यी चल्तिकी नायिकाले पछिल्लो समय अभिनय गरेका दुई भिडियो सार्वजनिक भएका छन्, जसमा प्रियंका हट् एण्ड सेक्सी देखिएकी छन् ।
- प्रकाशित मितिः August 19,2015
- 429 पटक पढिएको
- News Page
-
अष्ट्रेलियामा देखाइयो ‘होस्टेल रिटन्र्स्’ : मल्टिप्लेक्समा खुल्यो बुकिङ
अष्ट्रेलियासँगै अन्य मुलुकमा पनि युवा दर्शक लक्षित फिल्मको शो गर्ने तयारी हुँदैछ । पहिलो विदेश शोमा सहभागी दर्शकको प्रतिक्रिया पनि राम्रो मिलेको निर्माण पक्षको भनाई छ ।
- प्रकाशित मितिः August 18,2015
- 257 पटक पढिएको
- News Page
-
सञ्चारमन्त्री रिजाललाई दिपाश्रीले किन भनिन् प्रेमी ?
समाजसेवी अधिकारी, मन्त्री रिजाल सँगै हाँस्य व्याङ्ग्य कलाकारद्धय दिपाश्री निरौला र केदार घिमिरे ‘माग्ने बुढा’, अभिनेता शिव श्रेष्ठ सहित एक दर्जन सञ्चारकर्मीको टोली उक्त गाउँमा पुगेको थियो ।
- प्रकाशित मितिः August 18,2015
- 202 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
