Latest News
-
३ फिल्मको न्यून व्यापार : नोटिस भए ‘रोल्पा रोग’ का शिशिर
माओवादी जनयुद्धको गड रोल्पा जिल्लाको तत्कालिन परिस्थितिलाई प्रस्तुत गरिएको फिल्मलाई हेर्नेजपति दर्शकले रामै्र प्रतिक्रिया दिइरहेका छन् ।
- प्रकाशित मितिः May 09,2016
- 287 पटक पढिएको
- News Page
-
आफुले बनाउने सोलो फिल्मका लागि शरीर बनाउँदै आर्यन
सोलो रुपमा फिल्म निर्माण गर्ने भएपछि आर्यनले पछिल्लो समय होम बाहिरी ब्यानरका फिल्मको प्रस्ताव स्विकार गरिरहेका छैनन् । बरु उनी स्लिम हुन तर्फ अग्रसर छन् ।
- प्रकाशित मितिः May 09,2016
- 229 पटक पढिएको
- News Page
-
हट सुरविनासँग ‘लुकामारी’ खेल्दै सोभर कर्म (भिडियो)
असार १० गतेदेखि प्रदर्शनमा आउने फिल्ममा कर्म र सुरविनासँगै सौगात मल्ल, विक्रम सिंह, रीस्ता बस्नेत, कृष्णभक्त महर्जन, जेवी डीसीको मुख्य भूमिका छ ।
- प्रकाशित मितिः May 09,2016
- 354 पटक पढिएको
- News Page
-
यसकारण अटाएनन् हेमराजको ‘ग्याङ्ग्यस्टार ब्लुज’ मा अनमोल
हेमराजको निर्देशनमा अनमोलले अभिनय गरेको ‘होस्टेल’ र ‘जेरी’ लाई युवा पुस्ताले रुचाएका थिए भने ‘गाजलु’ जेठ २८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
- प्रकाशित मितिः May 09,2016
- 278 पटक पढिएको
- News Page
-
‘के म तिम्रो होइन र’ जोडी भन्छन्, ‘हामी दुवै गुड किसर’
फिल्म आउँदो शुक्रबार, बैशाख ३१ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
- प्रकाशित मितिः May 09,2016
- 194 पटक पढिएको
- News Page
-
'भुईंमान्छे' रमेश बुढाथोकीसँग के हो सिपोरा गुरुङ्गको रोल ?
नवराज बुढाथोकीले निर्देशन गर्ने फिल्ममा कलाकार रमेश बुढाथोकी र राष्ट्रिय स्तरकी भलिवल खेलाडी सिपोरा गुरुङ्ग मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् ।
- प्रकाशित मितिः May 08,2016
- 246 पटक पढिएको
- News Page
-
'अनागत' मा अर्पण थापाको पत्नी बन्दै प्रियंका कार्की
'अनागत'मा अर्पणको पत्नीको भूमिकामा प्रियंका पत्नीको रुपमा प्रस्तुत हुदैंछिन् ।
- प्रकाशित मितिः May 08,2016
- 263 पटक पढिएको
- News Page
-
‘रोल्पा रोग’ सँगै दुई फिल्म प्रदर्शनमा : तपाईको रोजाई कुनमा ?
जहाँ शिशिर भण्डारी, कुलदिप अधिकारी, जनकघर्ती मगर, सुशिल पोखरेल, बिनु खड्का लगायतको अभिनय रहेको छ ।
- प्रकाशित मितिः May 06,2016
- 329 पटक पढिएको
- News Page
-
जेठ १ मा ‘अमरपन्क्षी’ जहाँ हुनेछ नेपाली र बलिउड नायिकाको धमाकेदार प्रस्तुती
नायिका रेखा थापले ‘अमरपन्क्षी’ कार्यक्रमका लागि आफु निकै उत्साहित रहेको बताइन् ।
- प्रकाशित मितिः May 06,2016
- 274 पटक पढिएको
- News Page
-
हेमराजकोे ‘ग्याङ्स्टार ब्लुज’ बाट आशिरमान उदाउँदा आना दोहोरिइन्
हेमराज निर्देशक निर्देशित चौधो फिल्म ‘गाजलु’ आउँदो जेठ २८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
- प्रकाशित मितिः May 05,2016
- 242 पटक पढिएको
- News Page
-
‘झुम्की’ टिजरमा किन लुकाइयो झुम्की मलिनालाई ?
टिजरमा अन्य कलाकारहरु दयाहाङ राई, मनोज आरसी र रिश्मा गुरुङ, प्रमोद अग्रहरी लगायतलाई देखिएका छन् ।
- प्रकाशित मितिः May 05,2016
- 219 पटक पढिएको
- News Page
-
अनमोल केसी र सृष्टी श्रेष्ठको ‘गाजलु’ विवाद साम्य
छलफल विवादको रुपमा होइन र फिल्मलाई लिएर कुमारीघर विवादसँग जोडिएको छैन’ उनले प्रष्ट्याए ।
- प्रकाशित मितिः May 04,2016
- 239 पटक पढिएको
- News Page
-
प्रियंका र केकीको करिअरमा पहिलो हिट फिल्म ‘हाउ फन्नी’!
प्रियंका अभिनित ‘नाईं नभन्नू ल’ का तीन सिरिज र ‘वडा नं ६’ सफल भएपनि यसको क्रेडिट उनको पोल्टामा परेन ।
- प्रकाशित मितिः May 04,2016
- 228 पटक पढिएको
- News Page
-
जन्मदिनमा जेनिशा केसीलाई कसले दियो ब्रासलेट उपहार ?
काठमाण्डौंमा ६ वटा मेनपावर कम्पनीका सञ्चालक हुसेनले जेनिशा आफ्नो पहिल्यै देखिको साथी भएको बताए ।
- प्रकाशित मितिः May 03,2016
- 246 पटक पढिएको
- News Page
-
‘होमवर्क’ मा आर्यनको दुई चरित्र : युवा र वृद्ध बन्दा कस्तो देखिए (ट्रेलर हेर्नुस्)
सार्वजनिक ट्रेलरमा नायक सिग्दले युवा र वृद्ध दुई भूमिकामा प्रस्तुत भएका छन् ।
- प्रकाशित मितिः May 03,2016
- 251 पटक पढिएको
- News Page
-
नेपाली हरर फिल्मका निर्माताले ल्याए हिन्दी हरर फिल्म
नेपालमा पनि हरर फिल्मको बजार राम्रो भएका कारण आफुले नेपाली हरर फिल्म निर्माणसँगै हिन्दी हरर फिलम प्रदर्शनको जिम्मा लिएको निर्माता दिपक लम्सालले बताए ।
- प्रकाशित मितिः May 03,2016
- 326 पटक पढिएको
- News Page
-
के आर्यनसँग नम्रता रिसाएकै हुन् त ? (भिडियो)
सार्वजनिक यो भिडियोमा पनि आर्यन सिग्देल र नम्रता श्रेष्ठ फिचरिङ छन् । यो जोडीको क्यामेस्ट्री पर्दामा निकै सुहाएको छ ।
- प्रकाशित मितिः May 02,2016
- 246 पटक पढिएको
- News Page
-
साम्राज्ञीले पाइनन् चित्त बुझ्दो स्क्रिप्ट
उसो त नायक अनमोल केसीले नयाँ फिल्म खेल्ने सम्झौता गरेका छैनन् ।
- प्रकाशित मितिः May 02,2016
- 222 पटक पढिएको
- News Page
-
‘प्रेम गीत’ नायिकाले फिल्म निर्माण गर्ने : रोजाइमा आर्यन र अनमोल परे
‘फिल्म बनाउने सोच छ’ एक भेटमा पूजाले यति मात्रै खुलाइन् उनले अरु खोल्न चाहिनन् ।
- प्रकाशित मितिः May 02,2016
- 223 पटक पढिएको
- News Page
-
मनोज केसीले गर्ने भए पहिलो म्युजिक भिडियो अवार्ड
म्युजिक भिडियो अवार्डको घोषणा कार्यक्रममा अवार्ड प्रमुख केसीले अवार्ड निश्पक्ष र धाँधली रहित हुने दाबी गरे ।
- प्रकाशित मितिः May 02,2016
- 341 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
