Swastima Gets Offended By Media

  • सुजन श्रेष्ठ
  • Published On: July 29,2019

During the trailer release of 'Hajar Juni Samma' actress Swastima Khadka was asked about the money paid to artists. She answered, "One who demands 20 lakhs should attract an audience of 50 lakhs. The act of demanding high sum and leaving producers with less capital is foolish."

But Swastima hadn't pointed Pooja in her speech. Some news media has complained Swastima trolling about Pooja and made the gossip viral. Swastima mentions that she has highly been displeased by such news and has requested journalists and media groups to follow their norms.

Presenting you the status of Swastima Khadka in her social media.

कलाकार हुनुको पहिलो धर्म नै कलाकारिता हो । आफ्नो धर्मप्रति जति आस्था देखाउन सकिन्छ, त्यति गरेकै कर्मको फल पाउने हो । मैले अभिनयलाई आफ्नो धर्म मानेकी छु, र दिन-रातको साधना र कर्मले जति पारिश्रमिक पाउनु पर्छ जस्तो लागेको छ – त्यति नै पाएकी पनि छु । राम्रो कामले राम्रो पारिश्रमिक पाउनुपर्छ – यो काम दिनेको धर्म हो । काम गराउनेले राम्रो कामको कदर गर्छन्, राम्रो कलाकारिता गर्ने कलाकारलाई राम्रै पारिश्रमिक पनि दिन्छन् । सबैले आ-आफ्नो ठाउँमा आफ्नो धर्म र आफ्नो कर्मको इज्जत गर्छन् । गर्नुपर्छ पनि । जसरी मैले राम्रो काम गरेको राम्रो पारिश्रमिक पाउँछु, त्यसरी नै अरू कलाकारहरूले पनि राम्रो काम गरेको राम्रो पारिश्रमिक पाउँछन् नै । मैले अरू कसैले पाएको पारिश्रमिक देखेर आफ्नो धर्म-कर्म कम गर्ने होइन, अरू कसैले मभन्दा धेरै पारिश्रमिक पाउँछ भन्दैमा मैले डाहा गर्ने होइन । मेरो कर्म त्यो होइन । मेरो कर्म अभिनय हो – त्यो राम्रो गर्न सकेँ भने मेरो धर्म पूरा हुन्छ ।

पत्रकारको धर्म भनेको सबैलाई सुसूचित गर्नु हो । सबै जनाले “कलाकारिता क्षेत्रमा के-कस्तो समाचार छ” भनेर बुझ्न पाउनुपर्छ त्यसैले पत्रकारले सुसमाचार दिएर सर्वसाधारणलाई कलाकारिताका बारेमा जानकारी दिनुपर्छ । तर आफ्नो कर्मक्षेत्रलाई नै बिर्सेर, “यसले त्यस्तो भन्यो, उसले त्यस्तो भनी” भनेर आरोप लगाउँदै, नाम जोड्दै, तथानाम भन्दै, मनगढन्ते समाचार सम्प्रेषण गरेर जनतामा भ्रम फैलाउनु भनेको पत्रकारिताको धर्म होइन जस्तो लाग्छ मलाई । जसरी सही सूचना दिँदा पत्रकारिताको ईज्जत बढ्छ, त्यसरी नै जथाभावी नाम जोडेर कलाकारिताको बेईज्जती गर्दा पत्रकारिता पनि तुच्छ हुन्छ, बेकारको बन्छ ।

हामीले आ-आफ्नो क्षेत्रको धर्मलाई नबिर्सौँ । म कलाकार हुँ, म यस्ता कुरामा अडिन चाहन्न । आफ्नो धर्म गर्छु, धर्मअनुसार गरेको कर्मको फल लिन्छु । 
तपाईँ पनि आफ्नो धर्म नबिर्सिनुस् ।
Be fair and a responsible media.


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be