'रे'को छायांकन अन्तिम चरणमा

  • सुजन श्रेष्ठ
  • Published On: January 15,2019

काठमाडौँ
फिल्म “रे” को छायांकन अन्तिम चरणमा छ । नेपाली फिल्मको अत्याधिक छायांकन हुने स्थान काठमाडौँ को चोभार मा अहिले यो फिल्मको द्न्द्ध दृश्य छायांकन भईरहेको छ ।

जसलाई द्न्द्ध निर्देशक दोय कुमार श्रेष्ठ र शंकर महर्जन ले निर्देशन गरि रहेका छन भने सुनिल थापा ,दिबस धिताल ,सुजता थापा ,क्रान्ति बराइली ले अभिनय तथा द्न्द्ध गरि रहेका छन।

01-1

काठमाडौँ उपत्यका भित्र हुने चर्चित ३ जात्राहरु ललितपुरको मछेन्द्र नारायण जात्रा, काठमाडौँ को इन्द्र जात्रा र भक्तपुरको बिस्केट जात्रामा आधारीत रहेर फिल्म बनेको निर्माण टिमको भनाइ छ ।

'सगुन फिल्म्स'को ब्यानरमा निर्माण भइरहेको यस फिल्मको कुल लागत लगभग सवा करोड रहने निर्माता राजेन्द्र त्रीपाठीले बताएका छन । फिल्मलाई दिनेश पौडेल ले निर्देशन गरि रहेको फिल्म २०७६ को तीजमा रिलिज हुने छ ।

10

फिल्ममा अभि जोशी ,रक्षा गुरागाई ,पुर्णिमा लामा ,बाल कलाकार शुशील थापा, सुरभ पराजुली, पुजा भट्टराई, जोबिका गौतम र किशोर खतिवडाको पनि अभिनय रहेको छ ।

 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be