Latest News
-
‘राहतको श्वास लिएपछि मात्रै फिल्म छायाँकन’ : आर्यन सिग्देल
सुवास गिरी सँगको सहकार्यमा आर्यनले फिल्म ‘क्लासिक’ निर्माण गर्ने घोषणा गरेका छन् जसलाई दिनेश राउतले निर्देशन गर्नेछन् ।
- प्रकाशित मितिः May 19,2015
- 616 पटक पढिएको
- News Page
-
शान्ति र समृद्धिको लागि पशुपतीमा कलाकारले बाले लाखबत्ति
दुई संघले सबेरै आयोजना गरेको लाख बत्ती बाल्ने कार्यक्रममा नेपाली फिल्म क्षेत्रका केही हस्तीहरु पनि उपस्थिति थिए ।
- प्रकाशित मितिः May 19,2015
- 457 पटक पढिएको
- News Page
-
‘हामी जोकर होउँला तर एक्का पनि हौ’ : करिश्मा मानन्धर
परमशक्तिपीठ समितिले काठमाण्डूबाट ९ किलोमिटर टाढा पर्ने धर्मस्थली चौगाउँमा भूकम्पले भत्किएका ७५ वटा घरको पुर्न निर्माण गर्दैछ, जहाँ नेपाली कलाकर्मीको पनि सक्रिय रुपमा सहभागीता रहनेछ ।
- प्रकाशित मितिः May 18,2015
- 344 पटक पढिएको
- News Page
-
पाँच प्रभावित जिल्लामा पुग्यो आकाशको ‘आशाको ज्योती नेपाल’
ललितपुरको खोकना र काभ्रे पलाञ्चोकको देउपुर गाविसमा आकाशको उक्त सामाजिक संस्थाले राहत सामग्री सँगै स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ
- प्रकाशित मितिः May 18,2015
- 287 पटक पढिएको
- News Page
-
टुडिँखेलमा बस्ने भूकम्प प्रभावितलाई खुसी पार्न दिपक र दिपाले नाचे कोमलले गाइन्
हाँ कलाकार संघका अध्यक्ष नवल नेपाल सहित कृष्ण मल्ल, सर्मिला मल्ल, सुभद्रा अधिकारी लगायत दर्जन बढी कलाकारको उपस्थिति थियो ।
- प्रकाशित मितिः May 18,2015
- 222 पटक पढिएको
- News Page
-
चार मिनेटमा यसरी फुकालियो चोलीको तुना (भिडियो)
यौन गोपनियतामा पुरुषको तुलनामा नारी बढी संयमित हुन्छन् भन्ने सन्देश ‘चोलीको तुना’ ले बोकेको छ ।
- प्रकाशित मितिः May 18,2015
- 219 पटक पढिएको
- News Page
-
टुडिँखेलमा राजेश हमालले लगाए झाडु
नेदरल्यान्डको एक संस्थाले भूकम्प प्रभावितका लागि उठाएको आर्थिक संकलन अभियानमा राजेश हमालले पनि सहभागीता जनाएका थिए ।
- प्रकाशित मितिः May 17,2015
- 252 पटक पढिएको
- News Page
-
सिन्धुपाल्चोकको पीपलडाँडामा धुर्मुस र सुन्तली बनाउँदैछन् चर्पी
धुर्मुसका अनुसार अव्यवस्थित फोहरका कारण गाउँमा रोग फैलन सक्ने भएकाले सम्भव भएसम्म भूकम्प प्रभावित सबै गाउँमा पुग्ने लक्ष्य रहेको छ ।
- प्रकाशित मितिः May 17,2015
- 215 पटक पढिएको
- News Page
-
बाल बाल बाँचिन् रुवि राणा : एक्लै सुरु गरेकी थिइन् राहत वितरण अभियान
‘मैंले फेसबुकलाई सहयोगको माध्यम बनाएको छु’ रुवीको भनाई छ ।
- प्रकाशित मितिः May 17,2015
- 344 पटक पढिएको
- News Page
-
नेपालको भूकम्पमा अष्ट्रेलियामा रहेकी आकृतिले गाइन् गीत
थ्री क्याप्स टिमको निर्देशन रहेको उक्त भिडियोलाई ग्यानन श्रेष्ठ र सुरेश श्रेष्ठले खिचेका हुन् ।
- प्रकाशित मितिः May 16,2015
- 202 पटक पढिएको
- News Page
-
काभ्रेपलाञ्चोकको रामपुरमा कलाकर्मीले बनाउँदैछन् यस्तो घर
कलाकर्मीले बनाउने जस्ता पाता र रडको घर भूकम्पमा कम जाखिमपूर्ण र हावाले नउडाउने प्रकारको हुन्छ ।
- प्रकाशित मितिः May 16,2015
- 230 पटक पढिएको
- News Page
-
निर्देशक शोभित बस्नेतलाई पितृ शोक : जसका थिए ३३ वटी श्रीमती
निधन भएको रात नै निर्देशक बस्नेतका पिताको काठमाण्डूस्थित पशुपति आर्याघाटमा अन्तिम दाह संस्कार गरियो ।
- प्रकाशित मितिः May 16,2015
- 255 पटक पढिएको
- News Page
-
यी हुन् आकाशको आशाको ज्योतीसँग सहकार्य गर्नेहरु
ललितपुर, काभ्रेपलाञ्चोक र धादिङका भूकम्प प्रभावित गाविसमा आकाशको आशाको ज्योती नेपालले राहत सामग्री पुर्याइसकेको छ
- प्रकाशित मितिः May 15,2015
- 326 पटक पढिएको
- News Page
-
जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई सुगम क्षेत्रमा सारौं : निर्देशक अभिनेता/अधिकारी
उक्त जिल्लाका कतिपय स्थानहरुमा पहाडै खसेको खबर छ । यसले गर्दा पहाडी जिल्लाका प्रभावितहरुमा थप त्रास पैदा भएको छ ।
- प्रकाशित मितिः May 14,2015
- 328 पटक पढिएको
- News Page
-
बैशाख १२ को भूकम्पबाट घाईते भएका प्राविधिकको निधन
काभ्रे पलाञ्चोक घर भएका श्रेष्ठका २ छोरा, २ छोरी तथा श्रीमती रहेका छन् ।
- प्रकाशित मितिः May 14,2015
- 197 पटक पढिएको
- News Page
-
फूलपाती देखि 'चंखे शंखे पंखे' आउने
आधिकारिक जानकारी अनुसार आउँदो कार्तिक ३ गते पर्न जाने फुलपातीका दिन देखि मोफसल र कार्तिक ६ गते देखि काठमाण्डू उपत्यकामा चंखे रिलिज हुने छ ।
- प्रकाशित मितिः May 13,2015
- 184 पटक पढिएको
- News Page
-
सम्पूर्ण चलचित्र हल बन्द गर्न संघको अनुरोध
अर्को सूचना जारी नगरे सम्म बिहिबार देखि देशका सम्पूर्ण फिल्म हल बन्द गर्ने निर्णय गरेको संघका उपत्यका सभापती गोपालकाजी कायस्थले जानकारी दिए ।
- प्रकाशित मितिः May 13,2015
- 228 पटक पढिएको
- News Page
-
धादिङको २ गाविसमा यसरी बाँडियो राहत (हेर्नुस् फोटो फिचर)
हत वितरणमा आशाको ज्योती नेपाल लाई आइब्रो प्लस आइएनसी, हेल्पिङ ह्याण्ड परासी लगायत संस्था तथा व्यक्तिले सघाइ रहेका छन् ।
- प्रकाशित मितिः May 12,2015
- 257 पटक पढिएको
- News Page
-
अष्ट्रेलिया बाट फर्केर भूकम्प प्रभावितलाई स्वतन्त्रको सहयोग
स्वतन्त्र सुनिए, ‘भूकम्पले हाम्रो नेपाललाई साँच्चिकै क्षत् विक्षद् बनाएको छ । यो विपत्मा हरेकले आफ्नो क्षेत्रबाट सक्ने सहयोग गर्न आवश्यक छ ।’
- प्रकाशित मितिः May 10,2015
- 214 पटक पढिएको
- News Page
-
निर्देशक डिसी र नायिका थापाले संकलन गरे १ लाख बढी रकम
शनिबार आयोजित खुला आर्थिक सहयोग संकलन कार्यक्रमबाट १ लाख ३६ हजार रुपैयाँ संकलन भएको निर्देशक डिसीले जानकारी दिए ।
- प्रकाशित मितिः May 10,2015
- 230 पटक पढिएको
- News Page
Copyright © 2024 - newspage3.com All rights reserved