Latest News
-
सञ्चारकर्मी सुवेदी सेन्सर सदस्यमा नियुक्त : ‘चित्रपट’ एनटीभी बाट प्रसारण प्रारम्भ
राजकुमार राईको विशेष पहलमा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजालको स्विकृति पछि सञ्चारकर्मी सुवेदी दुई वर्षको लागि सेन्सर वोर्डमा सदस्यको रुपमा नियुक्त भएका हुन्
- प्रकाशित मितिः October 04,2015
- 152 पटक पढिएको
- News Page
-
प्रणय दिवसमा आउने गरी सुरु भयो आर्यनको ‘क्लासिक’
नायक तथा निर्माता सिग्देलले लामो समयको प्रतिक्षा पछि आफ्नो फिल्मको छायाँकन सुरु भएकोमा खुसी व्यक्त गरे
- प्रकाशित मितिः October 04,2015
- 197 पटक पढिएको
- News Page
-
राई र वाग्ले बिच मेलमिलाप : मिल्नु पुर्व यस्तो थियो आरोप प्रत्यारोप (भिडियो सहित)
अब उप्रान्त झगडा नगर्ने सहमती पत्रमा हस्ताक्षर भएको निर्माता वाग्लेले बताए ।
- प्रकाशित मितिः October 04,2015
- 182 पटक पढिएको
- News Page
-
‘कालो पोथी’ निर्देशकको ‘झ्यालिन्चा’ बनाउने घोषणा
आफ्नो टिम र केही फिल्मकर्मीको बिचमा मनाइएको उत्सबमा निर्देशक मिन बहादुर भामले अर्को नयाँ प्रोजेक्टको पनि घोषणा गरे ।
- प्रकाशित मितिः October 02,2015
- 149 पटक पढिएको
- News Page
-
‘मोफसलमा पनि वडा नं ६’ : राजधानी बाट लगानी रिकभर नजिक व्यापार
फिल्म ‘डेस्टिनेशन’ ले यो शुक्रबारको प्रदर्शन मितिलाई अन्तिम समयमा आएर स्थगन गरेको छ ।
- प्रकाशित मितिः October 02,2015
- 104 पटक पढिएको
- News Page
-
छोटो कपालमै निखिलले निशालाई मन पराएपछि अवस्था के भो ? (भिडियो हेर्नुस्)
निखिल र निशा सहित नायक सविन श्रेष्ठ र नायिका हर्षिका श्रेष्ठ अभिनित फिल्म तिहारमा प्रदर्शन हुँदैछ ।
- प्रकाशित मितिः October 02,2015
- 173 पटक पढिएको
- News Page
-
केकी सँग भाग्ने को को हुन् ? (फोटो डायरी हेर्नुस्)
केकी र सविनको शिर्ष भूमिका रहेको फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।
- प्रकाशित मितिः October 01,2015
- 126 पटक पढिएको
- News Page
-
‘इनास’ का उत्कृष्ट तीन मनोनयन सार्वजनिक : बाबु र शंकरले अवार्ड नलिने
नायक आर्यन सिग्देल, नायिका शिल्पा पोखरेल, बाल कलाकार अनुभव रेग्मी लगायत सेलिब्रेटीले इनासको मनोनित प्रमाण पत्र ग्रहण गरे ।
- प्रकाशित मितिः October 01,2015
- 145 पटक पढिएको
- News Page
-
यसरी निकाले जीवन लुईंटेलले पहिलो कविता संग्रह ‘नायक’
एक छोरा र एक छोरी गरी दुई सन्तानको पिता रहेको जीवनले माइकबाटै आफ्नी धर्म पत्नीलाई धन्यवाद समेत दिए ।
- प्रकाशित मितिः September 29,2015
- 227 पटक पढिएको
- News Page
-
‘चंखे शंखे पंखे’ का निर्माता भन्छन्, ‘फिल्म निर्माण बाट ब्याक हुन्न’
उनले निर्माण गर्दै गरेको दोश्रो फिल्म ‘प्रेम गीत’ पोष्ट प्रोडक्सनको क्रममा छ ।
- प्रकाशित मितिः September 28,2015
- 100 पटक पढिएको
- News Page
-
‘डेस्टिनेशन काठमाण्डौं’ को काठमाण्डौंमा यस्तो प्रचार
स्व.दीपक रायमाझी निर्देशित फिल्मको प्रदर्शन मिति नजिकिए सँगै यसको निर्माण युनिटले प्रचार प्रसारमा पनि नजर लगाएको छ ।
- प्रकाशित मितिः September 28,2015
- 121 पटक पढिएको
- News Page
-
ढाका महोत्सवमा तानियो ‘तान्द्रो’ (हेर्नुस् फस्ट लुक्स)
गंगाबहादुर लामाको ‘स्मृतिको डोबहरु’ नामक पुस्तक बाट प्रभावित फिल्म ‘तान्द्रो’ लाई निर्देशक निश्चल बस्नेतको ब्ल्यक हर्ष पिक्चर्सले निर्माण गरेको हो ।
- प्रकाशित मितिः September 28,2015
- 249 पटक पढिएको
- News Page
-
दुबईको सारजा ईयरपोर्टमा ३६ घण्टा अड्किएका एक फिल्मकर्मीको बयान
उद्धव सर सन्चो नभएको भन्दै आराम गर्न भन्दै मुम्बई फर्कनु भयो । कुरा यति हो ।
- प्रकाशित मितिः September 28,2015
- 159 पटक पढिएको
- News Page
-
सगरमाथाकी सफल आरोही निशा अधिकारीले अफ्रिकाको उच्च हिमाल चढ्ने
समुन्द्री सतह देखि ५ हजार ८ सय ९५ मिटर उचाईमा रहेको अफ्रिकाको उक्त उच्च हिमालको आरोहण निशाले अक्टुवर एक देखि सुरुवात गर्नेछिन् ।
- प्रकाशित मितिः September 28,2015
- 136 पटक पढिएको
- News Page
-
क्रिस्चियन परिवारकी रिमाको हिन्दु परम्परा अनुसार बिवाह
आफ्ना आफन्त र निकटतम् हिरोइन साथीहरुको उपस्थितिमा रिमाले चुच्चेपाटीमा रहेको पाँच तारे होटल ह्यातमा बिवाह गरेकी हुन् ।
- प्रकाशित मितिः September 27,2015
- 171 पटक पढिएको
- News Page
-
‘बाग्मती’ मा राजेश हमालको यस्तो वजनदार डायलग (टिजर हेरौं)
यो फिल्मको प्रचार प्रसारमा पनि उनी लागि पर्ने बताइन्छ ।
- प्रकाशित मितिः September 27,2015
- 189 पटक पढिएको
- News Page
-
‘चंखे शंखे पंखे’ मा शनिबार आए दर्शक
सन्तोष सेन निर्मित फिल्मको लगानी प्रचार प्रसार सहित एक करोड माथि पुगेको छ
- प्रकाशित मितिः September 27,2015
- 135 पटक पढिएको
- News Page
-
मोफसलमा ‘सुब्बा साब’ : सरोज खनाल निभाउँदैछन् शिर्ष भूमिका
फिल्म निजामति कर्मचारी सुब्बाको इमान्दरिता र राष्ट्र सेवा अनि सन्तान प्रतिको माया र दायित्वको मुख्य कथामा आधारित छ ।
- प्रकाशित मितिः September 25,2015
- 138 पटक पढिएको
- News Page
-
असोज १५ देखि मोफसलमा ‘वडा नं ६’ : राजधानीमा दोश्रो सातामा
वडा नं ६’ मा दीपकराज सहित जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको छ ।
- प्रकाशित मितिः September 25,2015
- 112 पटक पढिएको
- News Page
-
‘चंशे शंखे पंखे’ अल नेपाल रिलिज : ५ फिल्महरु बिच प्रतिस्पर्धा
सन्तोष सेन निर्मित यो फिल्म मेघा बजेटमा निर्माण भएको हो । व्यापक प्रचार प्रसार गरिको यो फिल्म अल नेपाल प्रदर्शनमा आएको छ ।
- प्रकाशित मितिः September 25,2015
- 227 पटक पढिएको
- News Page
Copyright © 2024 - newspage3.com All rights reserved