Latest News
-
‘सायद’ को सिक्वेललाई बलिउडका सहायकले निर्देशन गर्ने
‘सायद’ लाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका थिए । सामाजिक कथा बस्तुको यसको सिक्वेलका कलाकार तथा प्राविधिक भने तय भैसकेका छैनन् ।
- प्रकाशित मितिः November 24,2015
- 110 पटक पढिएको
- News Page
-
सबिरको नयाँ फिल्ममा निखिल अनुबन्धित
झण्डै एक दशक युकेमा बसेर फर्किएका जयन नेपाली फिल्म लाई नजिक बाट नियाल्ने गर्ने गर्दछन्
- प्रकाशित मितिः November 24,2015
- 131 पटक पढिएको
- News Page
-
‘नेपाल र भारतको सम्बन्ध लाई ‘बाग्मती’ ले सुधार्छ’ : केकी
पौष २४ लाई रिलिज मिति तय गरेको फिल्म बागमती युनिट अहिले प्रचार प्रसारमा व्यस्त छ
- प्रकाशित मितिः November 24,2015
- 148 पटक पढिएको
- News Page
-
सुस्मा र प्रमोदको प्रेममा जब सुस्तरी बतास चल्यो (भिडियो)
विकास चौधरीको संगीतमा स्वरुपराज आचार्य र प्रविशा अधिकारीले स्वर दिएको गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ
- प्रकाशित मितिः November 24,2015
- 146 पटक पढिएको
- News Page
-
‘कबड्डी कबड्डी’ लाई छैन ‘तमाशा’ तगारो : निर्देशक गुरुङ
सौगात मल्ल, दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको फिल्मको ट्रेलरलाई अत्याधिक रुचाइएको छ
- प्रकाशित मितिः November 24,2015
- 109 पटक पढिएको
- News Page
-
‘हिरो हिरोइन समाजका रोल मोडल हुन्’ : पूजना (थप भिडियोमा)
निर्मल शर्मा गैंडा निर्देशित फिल्ममा पूजना, सुमन गैरे, नम्रता झा, आयुष्मान घिमिरे र अन्य बाल कलाकारको मुख्य भूमिका रहेको छ
- प्रकाशित मितिः November 20,2015
- 159 पटक पढिएको
- News Page
-
‘लुटेरा’ लाई दश दिनमा दुई करोड माथि : निर्माता / वितरक कायस्थ
यो फिल्म झण्डै ७० पर्दामा प्रदर्शनरत छ । ‘लुटेरा’ निर्माणमा कायस्थसँग बसन्त कुमार श्रेष्ठ र छिरिङ दोर्जे लामाले सहकार्य गरेका छन्
- प्रकाशित मितिः November 20,2015
- 143 पटक पढिएको
- News Page
-
‘कबड्डी कबड्डी’ को हिरो दया : सौगात
‘कबड्डी कबड्डी’ ले मनोरञ्जन दिने र दर्शकको मन जित्ने सौगातको विश्वास छ ।
- प्रकाशित मितिः November 20,2015
- 134 पटक पढिएको
- News Page
-
युवा पुस्ताको ‘आधा पेज’ को ट्रेलर र गीत आयो (भिडियो)
फिल्म ‘आधा पेज’ आफु जस्तै युवा पुस्ता लाई लक्षित गरी बनाएको बताए । फिल्म आउँदो पुष १० गते देखि प्रदर्शनमा आउँदैछ
- प्रकाशित मितिः November 20,2015
- 161 पटक पढिएको
- News Page
-
अनमोलाई लिएर दुबई पुगे भुवन : शुक्रबार हुँदैछ कार्यक्रम
सोही समुहका रतन थापाले नायिका रेखा थापा लाई लिएर यस वर्षको तीज उत्सव कार्यक्रम आयोजना गरेका थिए
- प्रकाशित मितिः November 19,2015
- 95 पटक पढिएको
- News Page
-
सामाजिक सेवाको लागि ‘चकलेट’ : नायिका पूजना प्रधान
पच्चीस जना अनाथ बालबालिका लाई पढाई तथा आवासिय सेवा प्रदान
- प्रकाशित मितिः November 19,2015
- 162 पटक पढिएको
- News Page
-
रेखाको फिल्मलाई निखिल देखि अनमोल सम्मको गुडलक
निखिल र अनमोल सँगै शिव श्रेष्ठ, धिरेन शाक्य, रमित ढुंगाना, प्रशान्त तामाङ, शंकर बिसी, गौरव पहारी लगायत
- प्रकाशित मितिः December 31,1969
- 147 पटक पढिएको
- News Page
-
‘कबड्डी कबड्डी’ मा छन् निश्चल र प्रियंका पनि (ट्रेलर फेरी हेर्नुस्)
निर्देशक बस्नेतको प्रिक्वेल ‘कबड्डी’ मा मुख्य भूमिका रहेपनि सिक्वेलमा कस्तो भूमिका छ, अनि हट नायिकालाई कुन रुपमा प्रस्तुत गरिएको छ
- प्रकाशित मितिः November 18,2015
- 173 पटक पढिएको
- News Page
-
करिश्माको ‘फागु’ मा बगीनि शिल्पा (टिजर र गीत रिलिज)
सम्झना उप्रेती रौनियार निर्देशित फिल्मको सार्वजनिक टिजरमा नायिका शिल्पा पोखरेल हाइलाइट भएकी छन् ।
- प्रकाशित मितिः November 18,2015
- 120 पटक पढिएको
- News Page
-
रियाको बैश चोलीले कंसिएपछि...
‘के म तिम्रो होइन र’ को आइटम र प्रदर्शनको पर्खाइमा रहेका फिल्महरुले आफ्नो करिअरलाई फाइदा पुग्ने रियाको भनाई छ
- प्रकाशित मितिः November 17,2015
- 113 पटक पढिएको
- News Page
-
बन्द भयो १२ वर्षे ‘तीतो सत्य’ यात्रा/‘नयाँ सोच लिएर आउँछु’ : दीपकराज
दीपाश्रीको निर्देशनमा फिल्म ‘छ भने माया छपक्कै लाइदेउ’ निर्माणको तयारीमा छन् ।
- प्रकाशित मितिः November 17,2015
- 130 पटक पढिएको
- News Page
-
‘परदेशी’ ले तोड्यो ‘गोर्खा पल्टन’ को व्यापारिक रेकर्ड
काठमाण्डौं बाट साढे एक करोड माथि र मोफसलबाट साढे दुई करोड नजिकको व्यापार गरेको वितरकद्धय सुनिल मानन्धर र नरेन्द्र महर्जनले जानकारी दिए
- प्रकाशित मितिः November 17,2015
- 355 पटक पढिएको
- News Page
-
‘नायिका लाई कार्यक्रममा आउन करकाप छैन, प्रश्न सोध्ने पत्रकारको अधिकार’ : धमला
उहाँहरु जो जो आउनु भयो उहाँहरुले आफ्नो विचार राख्नु भयो अनि उहाँहरुले बोलेका विचारहरु माथि विभिन्न चर्चा र परिचर्चा भयो राष्ट्रिय स्तरमै
- प्रकाशित मितिः November 16,2015
- 118 पटक पढिएको
- News Page
-
पुषमा १० मा आउने ‘टिस्टा पारीको साइनो’ टिजर हेर्नुस्
खिलबहादुर गुरुङको निर्देशन तथा अभिनय रहेको फिल्ममा गर्जामान गुरुङको कन्सेप्ट छ ।
- प्रकाशित मितिः November 16,2015
- 141 पटक पढिएको
- News Page
-
फिल्मकर्मीको खराब प्रवृत्ती : अर्काको फिल्म फ्लप हुँदा खसी काटी भोज गर्ने
सुनिए अनुसार निर्माता छविराज ओझाको एउटा फिल्म फ्लप हुँदा सहयात्री निर्माता तथा निर्देशक नरेश पौड्यालले खसी काटेर भोज गरेका थिए
- प्रकाशित मितिः November 16,2015
- 135 पटक पढिएको
- News Page
Copyright © 2024 - newspage3.com All rights reserved