Latest News
-
नेपाल्स फेस अफ् द् इयरका प्रतिस्पर्धीसँग सेलिव्रेटी अन्र्तक्रिया
असोज ११ गते शनिबार आर्मी अफिसर्स क्लबमा सम्पन्न हुने यस सौन्दर्य प्रतियोगीतमा १९ जना युवतीहरु प्रशिक्षणको क्रममा छन् ।
- प्रकाशित मितिः September 24,2014
- 430 पटक पढिएको
- News Page
-
आर्यनले सके ‘आवेग’ : अस्पतालबाट हुनेछ ‘लज्जा’ को प्रचार
आर्यन एक्सन भूमिकामा प्रस्तुत भएको फिल्म ‘आवेग’ को ३४ दिनमा छायांकन सकिएको निर्देशक बसन्त निर्रौलाले जानकारी दिएका छन् ।
- प्रकाशित मितिः September 23,2014
- 459 पटक पढिएको
- News Page
-
‘एउटा साथी’ ले तोक्यो अन्तिम प्रदर्शन मिति
फिल्मको पहिलो मुहार र गीत सँगै फिल्म ‘एउटा साथी’ को प्रदर्शन मिति सार्वजनिक गरिएको हो । यसअघि यो फिल्मलाई असोज १५ गते फूलपातीमा प्रदर्शन गर्ने तयारी थियो ।
- प्रकाशित मितिः September 23,2014
- 443 पटक पढिएको
- News Page
-
राजेश हमालको यो कस्तो चाला...?
‘नेपाली सयम यस्तै हुन्छ’ भन्दै बोलाएको कार्यक्रममा ढिलो पुग्नु कलाकारका लागि फेसन भएको अवस्थामा ‘महानायक’ हमाल केही ढिला पुग्नुलाई सामान्य मान्नुपर्छ ।
- प्रकाशित मितिः September 23,2014
- 443 पटक पढिएको
- News Page
-
स्व.श्रीकृष्णको ‘कोहिनूर’ ले ऐतिहासिक सफलता साट्ने
असोज ११ गते नयाँ बानेश्वरस्थित ईन्द्रेणी व्यक्वैटमा शनिबार दिउँसो साढे २ बजे औपचारिक कार्यक्रम तय गरिएको ‘कोहिनूर’ निर्माता मध्येका एक चन्द्र प्रसाद श्रेष्ठ बताए ।
- प्रकाशित मितिः September 23,2014
- 340 पटक पढिएको
- News Page
-
अष्ट्रेलियामा सेतो बाघको रातो गलैंचा प्रिमियर
आउँदो नोभेम्बर ८ ( कात्र्तिक २२) मा ‘सेतो बाघ’ को रेड कार्पेट प्रिमियर मेलर्वन स्थित भिलेज सिनेमामा गरिने भएको हो ।
- प्रकाशित मितिः September 23,2014
- 441 पटक पढिएको
- News Page
-
यस्तो छ हङकङको नेफ्टा अवार्ड आयोजना स्थल
आयोजकले अवार्ड समारोह थलो र योजना सार्वजनिक गरेको छ। साढे दुई करोड खर्चमा गर्न लागिएको अवार्ड समारोह स्थानिय चारतारे होटल बीपी इन्टरनेसनलमा गर्न लागिएको छ ।
- प्रकाशित मितिः September 23,2014
- 366 पटक पढिएको
- News Page
-
‘अधकट्टी’ नआउँदै उदयले गरे दुई फिल्म निर्माणको घोषणा
वितरक समेत रहेका उदयले केही साझेदारसँग मिलेर ‘नमस्ते नेपाल’ र वर्किङ टाइटल ‘प्रोडक्सन नं ३’ राखिएको फिल्म बनाउने उद्घोष गरे ।
- प्रकाशित मितिः September 23,2014
- 447 पटक पढिएको
- News Page
-
रेखा थापा कसरी भइन् ‘हिम्मतवाली’ ?
रेखा थापा नेपाली फिल्म क्षेत्रमा महिला वर्गको नेतृत्व गर्ने बलियो पात्र हुन् । विगत १३ वर्षदेखि रेखाले नेपाली फिल्म क्षेत्रमा निरञ्तर रुपमा फिल्ममा अभिनय गर्दै आइरहेकी छन् ।
- प्रकाशित मितिः September 22,2014
- 515 पटक पढिएको
- News Page
-
एकादेशमा ‘द् बटर ल्याम्प’, ‘बुट्टे जामा’ र ‘क्यार क्यार पङ्खा’ पुरस्कृत
मेलाको अन्तिम दिन तीन छोटा फिल्मका निर्देशकलाई पुरस्कार एवं सम्मान समेत गरियो ।
- प्रकाशित मितिः September 22,2014
- 486 पटक पढिएको
- News Page
-
‘भैरव’ मा निखिलको यस्तो एक्सन अवतार (फोटो एल्बम)
भारतीय सिमाना क्षेत्रमा गत दुई साता अगाडी देखि निखिलको ‘भैरव’ को छायाँकन भैरहेको छ । ‘भैरव’ मा निखिले आफ्नो एक्सन स्टाइललाई निरञ्तरता दिएका छन् ।
- प्रकाशित मितिः September 22,2014
- 529 पटक पढिएको
- News Page
-
माल्भिकाको ‘हाउ फन्नी’ मा क कसले गर्दैछन् फन् ?
माल्भिका कार्यकारी निर्माता रहेको फिल्म ‘हाउ फन्नी’ को लाजिम्पाटस्थित एक पाँच तारे होटलमा औपचारिक निर्माणको घोषणा गरियो ।
- प्रकाशित मितिः September 21,2014
- 372 पटक पढिएको
- News Page
-
आँखै अघि सौगातको घर जल्यो (श्री ५ अम्बरे साँगीतिक भिडियो)
शिव परियारको स्वर र काली प्रसाद वाँस्कोटाको संगीत रहेका यस गीतमा दुई बाल कलाकारहरु अविरल अधिकारी र सफोला भट्टराईलाई पनि देख्न सकिन्छ ।
- प्रकाशित मितिः September 21,2014
- 390 पटक पढिएको
- News Page
-
हङकङको नेफ्टा अवार्ड तिहारमा
एस के फिल्मस् प्रालिका चेयरम्यान तथा निर्माता सुनील कुमार थापाले दिएको जानकारी अनुसार प्राविधिक कारणले १८ बाट २० अक्टोबर (कार्तिक ३) का लागि अवार्ड समारोह सारिएको हो ।
- प्रकाशित मितिः September 21,2014
- 575 पटक पढिएको
- News Page
-
'लोग्ने मान्छेले रुन पाउनुपर्छ' : राजेश हमाल
विवाहित अभिनेता हमालले लोग्ने मान्छे रुदैन भन्नु नक्कलीपन मात्रै रहेको बताए ।
- प्रकाशित मितिः September 21,2014
- 382 पटक पढिएको
- News Page
-
‘कोहिनूर’ हेरेपछि एमाले नेताले के भने ?
नेता पौडेलले भने, ‘राजनीति र समाजिक विकृतीका विरुद्धमा धावा बोल्नेलाई यो फिल्मले सचेत गराएको छ ।’
- प्रकाशित मितिः September 20,2014
- 435 पटक पढिएको
- News Page
-
एकादेशमा राजेशदेखि गौरी मल्लसम्म
निरञ्जन राज भेटुवाल निर्देशित नेपाली सर्ट फिल्म ‘काफल पाक्यो’ र विदेशी फिल्महरु ‘तमाश’ र ‘र्याप्ड’ लाई पहिलो दिन कुमारी हलमा देखाइएको थियो ।
- प्रकाशित मितिः September 20,2014
- 399 पटक पढिएको
- News Page
-
सुदर्शनलाई हर दिन प्रेम दिवस (अझै पनि साँगीतिक भिडियो)
हर दिन हो कि प्रेम दिवस’ बोलको गीतमा सुदर्शन थापा र पूजा शर्माको रोमान्सलाई महसुश हेर्न सकिन्छ ।
- प्रकाशित मितिः September 20,2014
- 442 पटक पढिएको
- News Page
-
असोज ४ देखि ‘गाउँ गाउँमा सिंहदरबार’
सर्च फर कमन ग्राउण्ड र एण्टेना फउन्डेशन नेपालको सहकार्यमा तयार पारिएको रेडियो नाटक ‘गाउँ गाउँमा सिंहदरबार’ को दरबारमार्गस्थित होटल अन्नपूर्णमा औपचारिक शुभारम्भ गरियो ।
- प्रकाशित मितिः September 19,2014
- 1019 पटक पढिएको
- News Page
-
अञ्जली भन्छिन्, ‘नागरिकता पनि महिलाकै देऊ’
मोहन राई निर्देशित डकुमेन्ट्री फिल्म ‘अञ्जली’ ले बिष्णु वाइवाबाट कसरी अञ्जली लामा भइन् ? भन्ने जिज्ञासालाई मेटाउने प्रयास गर्छ ।
- प्रकाशित मितिः September 19,2014
- 392 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
