Latest News
-
‘रातोघर’ अब हलमा, सदा हसाउने तक्मेले फिल्मबाट सबैलाई रुवाउने
सुरजसुब्बा नाल्बो निर्देशित फिल्म ‘रातोघर’ले दर्शकबाट राम्रो प्रतिक्रिया बटुल्न सफल भएको छ l
- प्रकाशित मितिः May 31,2017
- 354 पटक पढिएको
- News Page
-
‘प्रेमगीत२’ निर्माता सन्तोष सेनले बनाउने भए ‘दीपेन्द्र सरकार’
‘प्रेमगीत२’ को प्रदर्शनको तयारीमा रहेका निर्माता सन्तोष सेनले नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नयाँ बन्ने फिल्म ‘दीपेन्द्र सरकार’को घोषणा भएको हो ।
- प्रकाशित मितिः May 31,2017
- 327 पटक पढिएको
- News Page
-
युट्युवको पाँचौ ट्रेन्डिंङमा 'कमेलेको बिहे'को ट्रेलर
प्रसन्न पौडेलको निर्देशनमा बनेको फिल्म 'कमेलेको बिहे'को ट्रेलर हालै सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको ट्रेलर अहिले युट्युवको पाँचौ ट्रेन्डिंङमा पर्न सफल भएको छ ।
- प्रकाशित मितिः May 31,2017
- 378 पटक पढिएको
- News Page
-
तपाइको एक भ्यु यमको लागि श्रद्धाञ्जली हेर्नुस स्वर्गीय गायक यमको अन्तिम गीत
युवा पुस्ताका चर्चित -यापर गायक भनेर चिनिएका यमबुद्धको भौतिक शरीर यो संसारमा नरहे पनि उनले गाएका गीतहरु हामी माझ लोकप्रिय नै छन् । उनले पछिल्लो समय गाएका “पागलपन” बोलको गीत सार्वजनिक भएको छ ।
- प्रकाशित मितिः May 31,2017
- 249 पटक पढिएको
- News Page
-
नेपाली संस्कृति झल्किने पहिरनमा साम्रागी (हेर्नुस भिडियो)
अभिनेत्रीबाट निर्देशनमा कदम चालेकी झरना थापाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर २’ को ‘किनीदेउ न साइला दाई’ बोलको गीत सार्वजनिक भएको छ ।
- प्रकाशित मितिः May 31,2017
- 463 पटक पढिएको
- News Page
-
स्वर्गीय श्री कृष्ण श्रेष्ठको तस्विर छुदै रोईन स्वेता खड्का (पुरा पढ्नुहोस)
समाज सेवा गर्ने उदेश्यले खुलेको स्वेता श्री फाउनडेसनले सिन्धुपाल्चोकको माझि बस्तिमा शिलान्यास गरि नमुना बस्ति निर्माण कार्य विधिवत रुपमा अघि बढाएको छ l
- प्रकाशित मितिः May 30,2017
- 358 पटक पढिएको
- News Page
-
'प्रेमगीत २'को जुकबक्स रिलिज , जान्नुहोस के/कस्ता गीत समावेश
रामशरण पाठकको निर्देशन तथा सन्तोष सेनको निर्माणमा बनेको 'फिल्म प्रेम गीत २' जुकबक्स सार्वजनिक गरिएको छ l
- प्रकाशित मितिः May 30,2017
- 255 पटक पढिएको
- News Page
-
‘चश्मा वाला’गीतको कभर भिडियो बनाई जित्नुहोस ५० हजार
विकास सुवेदीको निर्देशनमा बनेको ‘चश्मा वाला’ बोल गीत सार्वजनिक गरिएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सुमी चाम्लिङ राईको स्वर समावेश गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
- प्रकाशित मितिः May 30,2017
- 270 पटक पढिएको
- News Page
-
‘मुर्चुङ्गा’मा समावेश दुई गीत रिलिज, (हेर्नुस भिडियो)
दिलप्रकाश याक्सोको निर्देशनमा बनेको फिल्म ‘मुर्चुङ्गा’को गीत सार्वजनिक भएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फिल्म निर्माण टिमले फिल्ममा समावेश ‘दुई चुल्ठो’ र ‘ढुकढुक गर्ने’ बोलको दुई गीत सार्वजनि
- प्रकाशित मितिः May 28,2017
- 528 पटक पढिएको
- News Page
-
‘कुटु मा कुटु’ बोलको गीत रिलिज, हेर्नुस बस्नेत दाम्पत्यको नृत्य
असिम शाह निर्देशित फिल्म ‘२ रुपैयाँ’ को ‘कुटु मा कुटु’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा निश्चल बस्नेत र उनकी धर्मपत्नी स्वस्तिमा खड्का फिचरिङ भएका छन् ।
- प्रकाशित मितिः May 28,2017
- 269 पटक पढिएको
- News Page
-
राजनैतिक घट्नाक्रमका कारण ‘जोनी जेन्टलम्यान’को प्रदर्शन मिति भदौलाई सारियो
जेठ १९ लाई प्रदर्शन मिति तय गरेका फिल्म ‘जोनी जेन्टलम्यान’को प्रदर्शन मिति सारिएको छ ।
- प्रकाशित मितिः May 28,2017
- 232 पटक पढिएको
- News Page
-
फिल्मकै लागि एक वर्षको मार्सलाद ट्रेनिंग-'तारेभिर' अभिनेत्री रेखा
असार २ लाई रिलिज मिति तय गरेका 'तारेभिर' टिमले फिल्मको प्रचारप्रसार अघि बढाएको छ ।
- प्रकाशित मितिः May 28,2017
- 361 पटक पढिएको
- News Page
-
खगेन्द्रको लेखनमा दीपेन्द्रको निर्देशनकला मिसिएपछी बन्यो ‘धनपति’, (हेर्नुस ट्रेलर)
दिपेन्द्र के खनालको निर्देशन, अभिनेता खगेन्द्र लामिछानेको लेखनमा बनेको फिल्म ‘धनपति’को ट्रेलर सार्वजनिक भएको छ ।
- प्रकाशित मितिः May 27,2017
- 406 पटक पढिएको
- News Page
-
दोश्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा हुने
गत वर्ष देखि अमेरिकाको कोलोराडोमा सुरु भएको खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्डको दोश्रो संस्करण आगामी अगस्त १९ मा हुने भएको छ ।
- प्रकाशित मितिः May 26,2017
- 335 पटक पढिएको
- News Page
-
पाचौ ईनास अवार्ड : असोज २७ मा
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले प्रत्येक बर्ष आयोजना गर्दै आएको ‘इनास अवार्ड’ को मिति सार्वजनिक गरेको छ।
- प्रकाशित मितिः May 24,2017
- 420 पटक पढिएको
- News Page
-
गिनिज बुकमा नाम लेखाउन प्रयासरत निर्देशक गजित बिस्टको दुर्घटना
नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा कोरियोग्राफर गजित बिस्ट मोटर साईकल दुर्घटनामा परेका छन। काठमाडौँको बानेश्वरमा दुर्घटना भएको उनको दाईने खुट्टामा चोट लागेको छ ।
- प्रकाशित मितिः May 24,2017
- 288 पटक पढिएको
- News Page
-
लोडसेडिंग मुक्त देशमा ''लाल्टिन'' प्रदर्शन हुनेभएपछी निर्माता भानु प्रतापले 'लूट'का कुरा किन जोडे
प्रदर्शनको तयारीमा रहेको फिल्म लाल्टिनले आफ्नो प्रचारप्रसार अगी बढाएको छ ।
- प्रकाशित मितिः May 23,2017
- 292 पटक पढिएको
- News Page
-
सुरजको''ठुम्काले''बोलको गीतमा म्यान्डी र रंजुको रोमान्स (हेर्नुस भिडियो)
संचारकर्मी एवंम् गायक सुरज पौडेलको आवाज सज्जिएको ''ठुम्काले'' बोलको नया गीतको भिडियो सार्वजनिक भएको छ ।
- प्रकाशित मितिः May 23,2017
- 281 पटक पढिएको
- News Page
-
''सम्धिनी''बोलको गीत रिलिज, (हेर्नुस भिडियो)
भक्तपुरको नगरकोट आसपासमा छायाँकन गरिएको “सम्धिनी ” बोलको गितको भिडियो आज युटुव च्यानल म्युजिक नेपालबाट बाजारमा औयेको छ ।
- प्रकाशित मितिः May 23,2017
- 332 पटक पढिएको
- News Page
-
हेटौडामा शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान
चलचित्र पत्रकार संघको १८ औ वार्षिकोत्सवको अवसरमा शाखा मकवानपुरले पनि कार्यक्रमको आयोजना गर्दै सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
- प्रकाशित मितिः May 22,2017
- 263 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
