A Poem Dedicated To Sweta In The Remembrance of Late Actor Shree Krishna Shrestha

  • News Page
  • Published On: June 19,2015

Shrestha married Sweta Khadka in July 2014. They met when she made her film début in Kaha Vetiyela, a Nepali movie which he produced. The two had been in a relationship for a long time when they married on July 7, 2014. Soon afterwards, the couple left for India, where he was diagnosed with pneumonia and bone cancer. Shree died at the age of 47 in Sir Ganga Ram Hospital,[5] New Delhi on 10 August 2014 at 5 am local time.

After the demise of late actor Shree Krishna Shrestha one of his well-wisher dedicated a poem for his wife which is as follows: 

नरमाइलो लाग्दैछ दिन मलाई

उराठ लाग्दैछ जहाँतहीं

पलाउँदै गरेको आशा सँगै 

खोस्यौं खुसी मेरा सारा 

तिमीले किन हे दैव...

 

नयाँ सुरुवात गर्दैथें जिवन

सुरुमै सिउँदो पुछिदियौं

मेरा सारा उमङ्गहरु 

एक एक गरी खोसेर 

तिमीले मेरो मुटुलाई किन कहाँ लग्यौं...

भइदिएको भए यो सपना

मेरो माया अजम्बरी हुन्थ्यो

सुनिदिएको भए मेरो मनको आवाज

मेरो उहाँ सायद फर्कनु हुन्थ्यो...

 

तिमी त गयौ यो संसारमा 

मलाई एक्लै पारी 

यो मनलाई म कसरी बुझाउँ खै

पल पल मुटु जल्दैछ यहाँ...

 

यो मनको आगो कसरी निभाउन सक्छु मै

मायाको हातले पनि सुम्सुम्याउँछन् कोही 

कोही बद्नामीको दाग लगाउँछन खोज्छन्

मेरो वियोग मेरो पिडा मेरै छातीभरी

तर यो समाजले बुझेको खै...

 

लागेको भए मलाई नि बरु

हाँसी हाँसी म पनि जान्थें होला

भोगेको भए मेरो पनि पिडा तैंले 

तँ कति मुर्छा परि रुन्थिस् होला...

 

सम्झि सम्झि मुटु यो फुट्दैछ 

तर म किन सास फेर्दैछु

मेरो माया म सँग टाढिइसकेको छ

तर म चाहिं यहाँ कसैको निम्ति बाँच्दैछु...

 

घरै भरी शून्यता छायो

तिम्रो आभाष आउँछ घरी घरी

सबै छन् यहाँ वरीपरी 

तर नि नयन तिमीलाई नै खोज्छ

अब तिमी यो संसारमा छैन भनेर पनि जानी जानी...

अँध्यारोमा एक्दै बस्छु 

जुन सँग तिमी पनि छौ कि म खोजि रहन्छु 

अँध्यारोमा जुन पिलपिल चम्कन्छ

तिमीलाई सम्झि यो मन किन झन् झन् भक्कानिन्छ...

 

कस्तो न्याय हे दैव तिम्रो 

खुसी हाम्रो तिमीले देख्न चाहेनौ

मेरो आत्मा जलाई तिमीले 

तर साथ साथै किन बाँच्न दिएनौ...

Rina Bidari


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be